Skip to content

नदीहरू नेपालमा

सलल भई बग्छन् पहाडको मध्ये बीचमा
गइ गइरहन्छन् जहाँ जहाँ मार्ग निचमा
नदीहरू नेपालमा बग्छन् दक्षिण तर्फ
बढी बढिरहन्छन् ती यामको बेला वर्षा

(स्व कर्णबहादुर माझी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *