“के अचम्म देख्नुपर्छ भने ऽ सम्झदा पनि हाँसो उठेर आम्च भन्या !”
“के देखिस् र त्यस्तो आश्चर्यको कुरा क्यारे ?”
“अर्काको घर फोर्न राजधानी देखि अनुचरहरू पठाउनेले आफ्नै भर्खर बनेको घर जोगाउन क्या कठिन भइरा देखिनस् हुस्सु ?”
” ए ऽ हो त हगि !? ”
“बुझ्ने हो भने म जस्तो चलाख र पाखुरीवाला कोही छैन भन्नेलाई गतिलो झापड हो त्यो ।”
– सीताराम नेपाल