Skip to content


एउटा असल विद्यार्थी हुँ म अन्धकार हटाउँछु
अज्ञानताको जरो उखेल्दै शिक्षित म बन्छु
सधैँ मेरो साथमा हुन्छ कापी अनि कलम
देशको इज्जत जोगाउन लगाउनेछु मलम ।
सत्य अनि शिक्षित भई बस्छु सधैँ म
संसारमा विद्यार्थीको निशाना हुँ म
त्यसैले आउ म सानो विद्यार्थीसँग हात मिलाउ
सारा देशका बालबालिकालाई शिक्षित बनाउ ।

सिर्जना शर्मा
कक्षा ः १०, त्रिभु जनता उमावि, खलंगा-१, रूकुम ।

1 thought on “विद्यार्थी हुँ म”

Leave a Reply

Your email address will not be published. Required fields are marked *