Skip to content

यसपालीको दसैमा आउन पाइन

  • by
यसपालीको दसैमा आउन पाइन  आमा
रातो टिका जमरा लाउन  पाइन आमा
 
कति थिए दू:ख सुख साटासाट गर्न बाकि
संगी सग मालसिरी गाउन पाइन आमा
 
सामन्तको जालो भित्र गुहार माग्दै छटपटीदा
एक थोपा पानी पनि ख्वाउन पाइन आमा
 
एकै छाक पारे देस म त काल कोठरिमा
कैदी भाछु मुख फोरी बाउन पाइन आमा

रानीटार १, पाँचथर
( आहुति गजल संग्रह भित्र बाट ) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *