Skip to content

केही हाईकुहरु

पुर्णेको जुन
मनपर्छ अती नै
धर्तिमा छु म !

———————–

कालो बादल
झरी पर्छ लौ आज
मनमा मेरो !

———————–

तिम्रो मुहार
जुन जस्तो उज्यालो
ग्रहण लाग्यो !

———————-

कसैको याद
रातैदिन आउछ
मर्नु न मार्नु !

———————-

उत्कृष्ट छात्र
रातैदिन पढेर
जोगी पो बन्यो

———————-

लेखनाथ-४ बुढीबजार, नेपाल
www.myanubhav.wordpress.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *