Skip to content

धिकारछ जीबन मेरो

धिकारछ जीबन मेरो
न त अपनाउन सके तिमीलाई
न त तिमीलाई छाडी हिड्न सके,
न त समाजको अघि जिउन सके तिम्रो साथ् लिई
न त तिमीलाई लिई नाउ डाडा काटी हिड्न सके
धिकारछ जीबन मेरो …………
न त कसैले नदेख्ने ठाउमा तिमिलिई भाग्न सके
न त समाज अघि तिमीलाई राख्न सके
न त तिम्रो बाउ-आमा संग तिम्रो हात माग्न सके
न त आफै लिई तिमीलाई नौ डाडा काटी भाग्न सके……………

राजेश रुम्बा लामा
दोहा कतार
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *