Skip to content


मेरो प्यारको
व्यङ्ग्य मात्रै गर्छ
रानीमहल

जीवन रङ
विधवाको सिउँदो
अनर्थ अर्थ

आँखा चिम्लेर
दिनलाई सराप्छ
लाटोकोसेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *