जब हिड्दा हड्दै तिमि ले पछ्याए झैँ लाग्छ
तब भन म के गरु
जब एक्लै बस्दा तिमि ले बोलाए झैँ लाग्छ
तब भन म के गरु
कहाँ जाउ के गरु म … अन्योल मा नै परिरहन्छु
तिम्रो नाम लिने हो कि .. तिमिलाई भुली दिने हो
आखा चिम्ले भने आउछौ सामु … फेरी तिमि बिलाईदिन्छौ
तिम्रो स्पर्श ले छोए झैँ लाग्छ मलाई … फेरी कता हराईदिन्छौ
जब मैले गीत हरु तिमीलाई सुनाए झैँ लाग्छ ..
तब भन म के गरु
जब तिमीले पनि संग संगै गाए झैँ लाग्छ
तब भन म के गरु
आई देउ फेरी यहाँ .. तिमि बिना अधुरै भए छु
तिम्रो साथ दिने हो कि .. दुनिया छोडी दिने हो
तिम्रो नाम लिने हो कि .. तिमीलाई भुली दिने हो ……