Skip to content

६(क) ईर्श्या मरूभूमिबाट


आज अलिकति रमाएर उसले पिईदियो
तर फेरि भोलि त रुनु नै छ ।

आज अलिकति हाँसेर उसले बोलिदियो
तर दुःख झन जेलिएर जादै छ ।

उता बतास चल्छ रे उनको गाउँमा
तर यता म धुपले सेकिँदैछु अझै ।

मैले स्यान्पेनले नुहाएर के भयो र यहाँ
उता उनी गुँरास फुल्ने बैगैंचामा बस्छिन रे ।

सुनको छाना हाल्छु माया
पख! मरूभूमिको पसिना पखाल्नु छ !

http://rumanamant.blogspot.com//p/blog-page.html

2 thoughts on “६(क) ईर्श्या मरूभूमिबाट”

  1. really nice !!
    रुमन न्यौपाने Sir , hajur ka pratyek kriti haru Utkrista chhan !!! 1 pachhi arko jhan utkrista hudai janchha !! tapaiko jasto lekhai saili,,,,,,,, yo kahile ra kahi pani bhetna sakine chhaina !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *