Here you can freely contribute your contents. You can also comment on others’ articles.
Please help us develop a “directory” of Nepali writings.
Thanks
Majheri.Com Team
3 thoughts on “Welcome to Majheri.Com”
dineshraj gyawali
thank you kumaar jee yo chalfal ko lagi chautari banaunu bhayeko kuraa chahi ekdam ramro garnu bho . ra yaslai gatishiltaa dina ko lagi autaa bishaya pani dinu bhaye hunthyo . sahityik bishaye ya anya kunai gambhir chalfal garnu parne bishaye bhayo bhane kuraa garna pani ramailo hunthyo ni.
keshu birahi
ध्यानाकर्षण वारे
संपादक जयु ध्यानाकर्षण वारे
संपादक जयु एउटा गतिलो साहित्यक अन लाइन पत्रिकाको लागि धन्यवाद । वास्तवमै यो पत्रिकाले नेपाली साहित्यिक आन्दोलनमा ठुलो योगदान पुर्याएको छ । तर यसमा मेरो एएटा ठुलो गुनासो रहेको छ । तपाईले गजललाई गीतको स्थानमा रखेको पाएा । यो त गजलको अपमान भएको जस्तो लागेको छ । आज हामी यही कुरामा आन्दोलन नै चलाई रहेका छौ । गजललाई एउटा छुट्टै विधाको रुपमा स्थापित गराउन खाजिरहेका छौ । तर तपाईको यो पत्रिकामा गजल गित भनेर राखेको पाएँ। कृपया यस तर्फ ध्यान दिनु होला । चाँडै सुधार्नु हुने छ भन्ने आसा लिएको छु ।तपाईले पनि हाम्रो यो अभियानलाई सहयोग पुर्याउनु हुने नै छ भन्ने पनि विस्वस्त छु । धन्यवाद
केशु बिरही
नेपाल गजल प्रतिष्ठान
अतिथि
pratham patak majheri pratham patak majheri here.dherai ramro lagyo.
thank you
kumaar jee yo chalfal ko lagi chautari banaunu bhayeko kuraa chahi ekdam ramro garnu bho . ra yaslai gatishiltaa dina ko lagi autaa bishaya pani dinu bhaye hunthyo . sahityik bishaye ya anya kunai gambhir chalfal garnu parne bishaye bhayo bhane kuraa garna pani ramailo hunthyo ni.
ध्यानाकर्षण वारे
संपादक जयु
ध्यानाकर्षण वारे
संपादक जयु एउटा गतिलो साहित्यक अन लाइन पत्रिकाको लागि धन्यवाद । वास्तवमै यो पत्रिकाले नेपाली साहित्यिक आन्दोलनमा ठुलो योगदान पुर्याएको छ । तर यसमा मेरो एएटा ठुलो गुनासो रहेको छ । तपाईले गजललाई गीतको स्थानमा रखेको पाएा । यो त गजलको अपमान भएको जस्तो लागेको छ । आज हामी यही कुरामा आन्दोलन नै चलाई रहेका छौ । गजललाई एउटा छुट्टै विधाको रुपमा स्थापित गराउन खाजिरहेका छौ । तर तपाईको यो पत्रिकामा गजल गित भनेर राखेको पाएँ। कृपया यस तर्फ ध्यान दिनु होला । चाँडै सुधार्नु हुने छ भन्ने आसा लिएको छु ।तपाईले पनि हाम्रो यो अभियानलाई सहयोग पुर्याउनु हुने नै छ भन्ने पनि विस्वस्त छु । धन्यवाद
केशु बिरही
नेपाल गजल प्रतिष्ठान
pratham patak majheri
pratham patak majheri here.dherai ramro lagyo.
Comments are closed.