श्रद्धेय पाठकवृन्द!
नेपाली साहित्यका नवीन एबं स्थापित साहित्यकारहरूका उत्कृष्ट रचनाहरू साहित्यप्रेमी पाठक समक्ष पुर्याउने र नया रचनाको कोशिश गरिरहनु भएका आगंतुक साहित्यकारहरुका स्वागतको दैलो उघारेर बसेका युवाहरूको समूह मझेरी हौ ।
- यो साहित्य सेवाको भावनाबाट अभिप्रेरित, अवैतनिक, युवाहरूको समूह हो ।
- यसमा प्रकाशित रचनाहरूलाई पारिश्रमिकको ब्यबस्था गरिएको छैन ।
- मझेरीको सदस्य बनिसकेपछि तपाई आफ्ना रचना या आफुलाई मन परेका अन्य साहित्यकारका रचनाहरू आफैले यसमा प्रकाशन गर्न सक्नुहुनेछ ।
- रचना प्रकाशित गर्दा लेखक, अन्य कही प्रकाशित भैसकेको भए श्रोत, साभार उल्लेख गरिदिन अनुरोध गर्दछौ । असभ्य भाषाको प्रयोग गर्ने, कुनै जाती धर्म या वर्ण प्रति आक्षेप लाग्ने रचनाहरू प्रकाशन नगर्ने अधिकार मझेरी समूहलाई छ ।
सम्पर्क : info @ majheri.com
फेसबुक : https://www.facebook.com/MajheriDotCom
ट्विटर : @Majheri
मैले मेरो पासवर्ड बिर्सेको छु । सिस्टमले नया पासवर्ड जेनेरेट गर्न मानेको छैन । कृपया सहयोग गर्नुपर्यो ।