• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

‘पल्लव साहित्य प्रतिष्ठान’ को स्रष्टा सम्मान सम्पन्न

gorkhesailo — Wed, 08/29/2012 - 19:01

  • कला/साहित्य समाचार
  • गोर्खे साइँलो
  • पल्लव साहित्य प्रतिष्ठान चितवन ।

भाद्र १० गते रविबार २०६९, चितवन ।

नारायणगढको लायन्सचोक स्थित लायन्स भवन सभाकक्षमा 'पल्लव साहित्य प्रतिष्ठान'को स्रष्टा सम्मान, पुरस्कार हस्तान्त्रण कृति विमोचन तथा साहित्यिक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य श्रीबुँद रानाज्यूको प्रमुख आतिथ्यता एवम् 'पल्लव साहित्य प्रतिष्ठान'का विशिष्ट सदस्य एवम् लामिछाने बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष श्रीतिलकेश्वर लामिछानेको सभापतित्वमा संस्थाका संस्थापक अध्यक्ष श्रीऋषिप्रसाद लामिछाने गोर्खसाइलो स्वयम्ले नै सञ्चालन गर्नु भएको उक्त कार्यक्रम अति शिष्ट र सभ्य एवम् मनोरम रूपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वरिष्ठ व्याकरण-भाषाविद्, छन्दमार्गी कवि एवम् साहित्यकार श्री डा. टङ्कप्रसाद न्यौपाने (धरान नगरपालिका-१४, विजयपुर, सुनसरी) ज्यूलाई 'दुल्लभ लामिछाने स्मृति पुरस्कार' नगद रू. ५, १११।- सहित पल्लव राष्ट्रिय साहित्य सम्मान-२०६९ द्वारा विभूषित गरियो ।

वरिष्ठ समालोचक, कवि एवम् साहित्यकार श्रीदधिराज सुवेदी (विराटनगर-४, गोधुलीमार्ग, मोरङ) ज्यूलाई 'बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार' नगद रू. ५, १११।- सहित पल्लव राष्ट्रिय साहित्य सम्मान-२०६९ द्वारा विभूषित गरियो ।

बाल उपन्यासकार, बाल काव्यकार एवम् बाल साहित्यकार श्रीललिता 'दोषी' (बुद्धनगर, काठमाडौँ) ज्यूलाई 'शेषनाथ लामिछाने स्मृति बाल पुरस्कार' नगद रू. ५, १११।- सहित पल्लव राष्ट्रिय साहित्य सम्मान-२०६९, द्वारा विभूषित गरियो ।

महाकाव्यकार तथा वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्मा (म्हेपी, काठमाडौँ) ज्यूलाई पल्लव राष्ट्रिय साहित्य सम्मान-२०६९, द्वारा विभूषित गरियो ।

गजलकार, कवि एवम् साहित्यकार श्रीयुसुफदिन मियाँ 'पाल्पाली' (भरतपुर-२, नारायणगढ, चितवन) ज्यूलाई पल्लव साहित्य सम्मान-२०६९ द्वारा विभूषित गरियो ।

छन्दमार्गी कवि, गजलकार एवम् युवा साहित्यकार श्रीलक्ष्मीदत्त भट्ट 'सत्यप्रेमी' (चाँदनी-५, विष्णुनगर, कञ्चनपुर) ज्यूलाई पल्लव साहित्य सम्मान-२०६९ द्वारा विभूषित गरिएको छ ।

सोही अवसरमा लक्ष्मीदत्त भट्ट 'सत्यप्रेमी'ज्यूद्वारा छन्दमा लिखित 'आमाको स्मृतिमा' शोककाव्य, युसुफदिन मियाँ 'पाल्पाली'ज्यूद्वारा लिखित 'एक बहर एक गजल' शास्त्रीय सूत्रमा आधारित गजलसङ्ग्रह र 'रोशनी' गीतिलयमा आधारित गजलसङ्ग्रह तथा 'पल्लव साहित्यिक पत्रिका' १७ औँ अङ्क समीक्षाबिशेषको पनि विमोचन गरिएको थियो ।

उक्त अवसरमा डोटी, कञ्चनपुर, बैतडी, डडेलधुरा, कपिलवस्तु, भैरहवा, काठमाडौँ, ललितपुर, नवलपरासी, तनहुँ, धादिङ, मोरङ, सुनसरी, धनकुटा, झापा, राजविरा, इलाम, गोरखा, रूपन्देही, मकवानपुरलगायत २० देखि २२ जिल्लाका स्रष्टाहरूको उपस्थिति रहेको थियो । जसमध्ये विवश पोखरेल मोरङ, धनजित पराजुली, मोरङ, तारा पराजुली मोरङ, गोविन्द ढुङ्गाना बिराट नगर, पोष्टराज चापागाईं किर्तिपुर, शैलेश लगनखेल, अर्जुन कुमार गिरी ललितपुर, श्याम बावु भावुक काठमाडौँ, रेणुका भट्टर्राई, काठमाडौँ, संगीता शर्मा काठमाडौँ, प्रिती कैर काठमाडौँ, रश्मी रिमाल काठमाडौँ, भगीरथ काफ्ले काठमाडौँ, तीर्थराज भट्टर्राई इटहरी, कृष्ण विनोद लम्साल इटहरी, मदनराज बराल इटहरी, कैलाश कुमार पाण्डे डडेलधुरा, महेशराज भट्ट कञ्चनपुर, बलदेव अवस्थी कञ्चनपुर, नन्दलाल आचार्य राजविराज, अरविन्द कुमार यादव सप्तरी, बिर्खे अञ्जान पालुङ, मकावनपुर, गोविन्दराज विनोदी गैँडाकोट नवलपरासी, नुम माया रजाली देउराली-४, नवलपरासी, लक्ष्मी पाण्डे देउराली-४, नवलपरासी, रेवती सारू देउराली-३, नवलपरासी, सदानन्द अभागी नवलपरासी, दीपक सोती नवलपरासी, बिमला चन्द सानु वैतडी, किशन ठगुन्ना महेन्द्रनगर, राजुबाबु पहाडी मकावनपुर, देवराज शर्मा मकावनपुर, बीरबहादुर चन्द महेन्द्रनगर, श्रीदौपति चन्द महेन्द्रनगर, ओलाघरे साहिँलो फुँएतप्पा इलाम, सूर्य प्रसाद कावासोती नवलपरासी, सरस्वती कँडेल कावासोती, नवलपरासी, यदुनाथ भट्ट गोरखा, अशोक गौतम क्षितिज बुटवल, भगवती अर्याल जदाहा नवलपरासी, निर्दोष जीवन गैँडाकोट नवलपरासी, का साथै स्थानिय स्रसटाहरूमा प्रा.डा.नारायण प्रसाद खनाल, प्रेमविनाद नन्दन, शङ्कर सुवेदी, एल.बि. क्षेत्री, गायत्री श्रेष्ठ, रेशमलाल श्रेष्ठ, हुसैन खाँ, दिपेन्द्र कुमार जोशी 'निक', केदारनाथ खनाल, केशवराज आमोदी, कपिल अज्ञात, पूर्णप्रसाद अधिकारी, धनराज गिरी, पुष्प अधिकारी अञ्जलि, प्रभाकर पण्डित, रिना गुरुङ, सुरेन्द्र अस्तफल, गीता सेर्ढाई (कँडेल), खनाल रेतीरमण, डि.आर. पोखरेल, नमुना शर्मा, श्यमजी अतिथि, राजेन्द्र घायल, गणेश प्रसाद रिजाल, इश्वरी ओझा, रुबिन पौडेल, रमेश अधिकारी 'विरता' ऋषेश्वर दुवाडी, राजन विफल पौडेल, शान्ती शर्मा, पत्रकार पत्रकार चिन्तामणि, शान्त अधिकारी, आशा खरेल, विदुर ढकाल, श्रमिका दवाडी, सृजना अर्याल, भरतप्रसाद लामिछाने, देव्रि्रसाद पाठक, अशोक प्रसाद लामिछाने, केशव प्रसाद लामिछाने, निरज भट्ट, मिना लाछिाने, कल्पना लामिछाने, पवित्रा लामिछाने, बसु कँडेल (लामिछाने) लगायतका १३६ जना स्रटाहरूको उपस्थिति रहेको थियो ।

संस्थाका संस्थापक सदस्य श्रीशङ्कर सुवेदीले स्वागत भाषण गर्नुभए पछि सुदेश सत्यालको छन्दात्मक कविताबाट स्वगत गरिएको थियो । कार्यक्रमका बिचबिचमा स्रष्टा सम्मान, कविता पाठ र कृतिहरू विमोचन सबैलाई समिश्रणरूपमा चलेको हुँदा समपूर्ण उपस्थित स्रष्टाहरूलाई दिनभरि नै रौनकता प्रदान गरिरहेको थियो ।

अन्तमा कार्यक्रम सञ्चालक एवम् संस्थाका अध्यक्ष ऋषिप्रसाद लामिछाने 'गोर्खे साइँलो'ले गरेको धन्यवाद ज्ञापन पछि सभका सभापति श्रीतिलकेश्वर लामिछानेले धन्यवाद मन्तव्य सहित कार्यक्रमको विर्सजन गर्नुभएको थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 287
  • 939 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    3 days 8 hours ago
  • आभार
    4 days 3 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 3 hours ago
  • आभार प्रकट गरे
    1 week 2 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 2 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 3 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 3 days ago
  • एकदम सान्दर्भिक
    1 week 3 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • समयकाे धुन
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • यसै गरी मिलोस तिम्रो माया
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • गजल ( बिर्सिएको छैन आमा )
  • म पानी हुँ
  • जुनेली रात
  • मिथिलाक किसान
  • हाम्रो बारेमा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • कुकुर
  • महलकी रानी
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • कोरोना भाइरस
  • शुभ दिन बिहानीको
  • काली
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • प्रेम पाप होइन
  • अनुरागक डोर (गजल)

Last viewed:

  • मायाको यो रुप
  • पोखरा
  • नेपाली व्याकरण लेखन परम्परा
  • पाइलैपिच्छे भेटिन्छन्, जिन्दगीका साहुहरु
  • पद्यान्तरको भूमिका
  • देश छोडे पछि जे फेरियो
  • प्रश्नको मुद्दा
  • सबै मिली प्रेम माला गासौं साथी
  • झरी
  • राम शाहको सालिक र नेपाल
  • शङ्कालुहरु
  • सम्झिए पिता
  • रोदन मै बाच्नु पर्दा............................(मुक्तक)
  • चित्रकार छेतेन
  • सञ्जीवनी बुटी
  • दन्केको छ मनभित्र रा'को कारण बुझ्ने कोशिस गर्दैछु
  • प्रेमको उपहार
  • किन तिमी टाढा हुन्छौ ?
  • बादल र मन
  • खोजिरहेछ, देशको सीमा
  • मीरा (प्रेम कथा)
  • नेपाली गजलमा सबैभन्दा बढी शेर भएको गजल (बहरमा)
  • लघुकथा
  • निबन्धमा शङ्कर लामिछानेको विम्ब
  • बिहानी घाम सुनौलो किरण
  • प्रभा
  • हाम्रो देश नेपाल
  • तिम्रै यौवनताबाट उठेको थियो त्यो बासना
  • प्रेम त एकबार हो
  • हामी
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित