Skip to content


धेरै याद आयो भने फूल समाई सुँघ्नु
त्यही फूलको बासनाले मन सम्हाल्नु – २
माटो टिपी दिउला चिनो राख्नु साथैमा – २
त्यही माटो सिन्दुर सम्झी सिउँदो सजाउनु – २

कोल्टे फेरि सुत्दा पनि निन्द्रा नलागे
सपनी आउछु नजिक दिलमा बसाउनु – २
धेरै याद आयो भने फूल समाई सुन्घ्नु – २
त्यही फूलको बासनाले मन सम्भाल्नु – २

ज्यान टाढा भए पनि मन टाढा छैन – २
फेरि भेट हुन्छ भन्ने आशा नमार्नु
धेरै याद आयो भने फूल समाई सुन्घ्नु – २
त्यही फूलको बासनाले मन सम्भाल्नु – २

गहिराईमा पुगी सोचा मनको मायालाई
गहिराईमा पुगे पछि आँशु नझार्नु – २
धेरै याद आयो भने फूल समाई सुन्घ्नु – २
त्यही फूलको बासनाले मन सम्भाल्नु – २

निरोगी

4 thoughts on “याद”

Leave a Reply

Your email address will not be published. Required fields are marked *