Skip to content

शिकारको खोजीमा थियौ भने

गजल
शिकारको खोजीमा थियौ भने, रमाउ अब पाइयो
चक्कु भए पुग्छ मलाई, खुकुरी किन चाइयो ।।

यती कमजोर भा छु म, फु… गर्दा पनि ढल्ने
त्यसैले त आज तिम्रो, शिकार बन्न आइयो ।।

नरम छ मासु छाला, हाड अलि कडा होला
अब त रमाउ तिमी, काँच्चै खान पाइयो ।।
पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *