Skip to content

माया किन्न पाईन्छ रे।


आजभोलि बजारमा, माया किन्न पाइन्छ रे ।
डेिटङ मात्र हैन सानु, पैसा पनि चाइन्छ रे ।

केिी पलको तडपाइले, मुटु मरो पोलिददा,
प्यास लागे पानी हैन, डिस्कोतीर धाइन्छ रे ।

चोटमाथि चोट दियौ, सगै बस्नु रै’छ आिखर,
निजक हुने बहानामा, गीत पनि गाइन्छ रे ।

कि त रून्छौ कि त रूवाउछौ, कहिलेकाही त मिठो बोल,
ितम्रा हातले दिएँमा त, विष पनि खाइन्छ रे ।

चर्चा तिम्रो धेरै सुने, बोल्न मलाइ चाह थियो,
यो “ज्ञानु”लाई पाए त, सिन्दूर पोते लाइन्छ र

Leave a Reply

Your email address will not be published. Required fields are marked *