मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रेमको तमसुक लेख्न पाए हुन्थ्यो
shantiram.dhakal — Fri, 09/14/2012 - 23:20
बन्धकी राखिएका मायाका पानाहरू
बाचा बन्धनहरू को त्यो ठेली
कतै बिर्सी पो जाने हौ कि
त्यसैले आऊ एउटा तमसुक गरौ
यो मन कतै भड्कियो भने
तिमीलाई छोडेर कतै लहसियो भने
खाएका कसमहरू तोडियो भने
तिमीले छलेर गयौ भने
यो मनलाई सम्झाउन
एउटा तमसुक गर्न पाए हुन्थ्यो
कतै दुर्बल भै आत्तियौ भने
माया नै बन्धक राखेर अन्तै
सुटुक्क भाग्यौ भने यो मन थाम्न
तमसुक प्रेम को गर्न पाए हुन्थ्यो
कतै जीवनबाट थाकेर उन्मुक्त संसार
रोजेर खोजेर मलाई एक्लै छोडेर
कहीं अन्तै दुर देश गयौ भने के गर्नु
यो मनलाई बुझाउन
मायाको उपहारको लाज राख्न
एउटा तमसुक लेख्न पाए हुन्थ्यो
प्रेमको तमसुक लेख्न पाए हुन्थ्यो
जिन्दगी यो पोल्टामा कसेर- मायाको राजमार्गमा
गोरेटो अनि गल्लीहरूमा
सँगै हिड्ने अनि सँगै हास्ने
सँगै बाच्ने अनि सँगै मर्ने
सम्झौता, कसम र बाचाहरूको
जन्म जन्मान्तर सम्म च्यात्न नमिल्ने
एउटा लामो तमसुक गर्न पाए हुन्थ्यो !!
- 1160 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- शब्द र भाव राम्ररी मिलाउनु
53 min 44 sec ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
18 hours 20 min ago - सारै राम्रो पुस्तक, बधाई छ
20 hours 49 min ago - किताब राम्रो रहेछ । बधाई छ
20 hours 50 min ago - एकदम सान्दर्भिक
1 day 1 hour ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 4 hours ago - भुगोल ले नछेकेको माया
6 days 34 min ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 2 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 19 hours ago - Correction
1 week 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- ताङ्कामा कोभिड
- सुन्तलेको उकालो र दिङ्गलाको ओरालो
- तिहारमा आउँला दिदी
- रातो रानी फुले झैं साँझमा
- नीतिका कुरा
- खेलौना झैँ गरि खेल्छन
- जेठ चौधमै संबिधान बनाऊँन सबै मिली,
- मेरो कथा
- तिज
- न्युयोर्कमा रंगकर्मी हरि ब थापाद्वारा अभिनित नाटक प्रदर्शन तथा लोकार्पण
- कालो बिरालो (लघुकथा)
- कुकुर
- बेहाल छ
- शेक्सपियर, हामी र मर्ने सालिकहरू
- तिहार
- नेपालको राष्ट्रिय गान
- सम्पन्न देशको कामना
- आज भन्दै भोलि भन्दै बैंश ढल्कि जान्छ
- मेरो प्रेम कहानी
- घर बनाउने साइत
- पुष्प अधिकारी अञ्जलिको ‘म कवितामा देश खोजी रहेको छु’ संक्षिप्त विवेचना
- कंग अजिमा
- गजल
- जय होस
- शुभजन्मोत्सव ( अष्टचिरंजीवि पूजा ) विधि
- योद्धाका नयाँ वर्षहरू!
- तीन हाइकु (सपनाहरू)
- कविता (अनुष्टुप छन्द)
- धेरै माया दिंदा रैछन मुटु जोडेर जानेहरू
- परामर्श!
Post new comment