मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नभेटे एकपल तिमीलाई
ks — Sat, 09/22/2012 - 15:38
नभेटे एकपल तिमीलाई त्यसै बैरागिन्छु म
कहिलेकाहीँ भीड भाडमा पनि एक्लिन्छु म
तिम्रो याद मेरो जिउने सहारा बनेर होला,
नभेटे सपनीमा त्यसै त्यसै कहालिन्छु म,
तिम्रो त्यो मुहार देख्न, अनि बोली सुन्न नपाए,
सम्हालिनै गारो हुन्छ अनि भौन्तारिन्छु म,
न भोक छ दिनमा, न लाग्छ रातमा निद्रा नै,
रात दिनै तिम्रो त्यो माया पाउन तडपिन्छु म,
छ तिम्रो मायाको "आभास" जिउने सहारा मेरो
पर्ला नजर यसमा पापी संसारको झस्किन्छु म
जे आर "आभास"
- 1003 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 17 hours ago - आभार
2 days 13 hours ago - बहुत खुब कहिल्छि ।
5 days 12 hours ago - आभार प्रकट गरे
1 week 11 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 13 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- जन्मदिनको शुभकामना
- मिथिलाक किसान
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- यसै गरी मिलोस तिम्रो माया
- देशभक्त हुँ म
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- कुकुर
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
Last viewed:
- तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)
- अधुरो प्रेम
- यो सम्झने मन छ म बिर्सुं कसरी
- बीपी, समय र संवाद
- युवा
- बाँचुन्जेल साथ दिनु हातमा हात मिलाएर
- विकलसँग बिताएका पल
- छन्दशास्त्रः केही जानकारी
- भुर्र–भुर्र उड्छे वनकी चरी
- मृत्युलाई आँखामा राखेर हेरिरहेछु
- आज माघे सक्रान्ति भन्छन् ....
- तीन मुक्तक (दशैं विशेष)
- बिर्सुंभन्दा सम्झना पो
- चिरिएका भित्ताहरु
- मोफसलमा छरपस्ट कविताहरू
- राष्ट्रिय झन्डा
- युवा
- कस्को श्राप लाग्यो हाम्रो पिरतीमा ?
- लौ सुन म भन्छु मेरो राम कहानी
- नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी
- तिमी जुन रहरले ममा फुल्न आयौ
- उहाँ तिमीलाई खोज्दै हुनुहुन्छ
- आदर्श प्रेम -एउटा प्रेम कथा
- आमी भालोवासीः म माया गर्छु
- बिनावैशाखी उठेको मान्छे
- नारी महान छिन्
- एउटा नक्षत्र झरेछ साहित्यकाशबाट
- तिर्खा र प्यास
- सम्झनाले एकोहोरो हुन्छु कति कति
- बिना-निष्कर्ष
Post new comment