पछाडिको ढोका
ks — Sun, 09/23/2012 - 09:21
कुनै एउटा सानो शहरमा एकजना धार्मिक नेता दु:खी हुँदै भने - "हिजो मेरो मोटरसाइकल कहाँ हरायो होला ? कहाँ खोजुँ ?"
एकछिनपछि उनले टाउकोमा हात राखेर केही सम्झे झैँ गरी फेरि बर्बराए, "उफ्फ आज साँझमा पनि प्रबचन दिन जानु पर्ने छ कसरी पो जानु होला ?"
गुरुलाई दुखी भएको देखेर उनका चेलाले केही सान्त्वना दिन खोजे, ‘डन्ट वरी गुरु हजुर । किन यति धेरै चिन्ता लिइबक्सन्छ ? म छदै छु नि ! मेरो स्कुटर लिएर गइबक्से नि भइहाल्छ नि ! बरु यही बहानामा सम्झन पो कोसिस गरिबक्सने हो कि ! कहाँ छोडेर आइबक्सेको हो !‘
भोलिपल्ट चेलालाई स्कुटर फिर्ता गर्दा गुरु खुसी हुँदै भने, "तपाईंलाई धेरै धेरै धन्यवाद तपाइको आइडिया काम लाग्यो नि ! मैले मोटरसाइकल भेटें |"
"अहो ! ल बधाई छ हजुरलाई । कहाँ ?"
"हिजो म जतिखेर 'अबैध सम्बन्ध र यसले पार्ने दुस्परिणाम' बिषयमा प्रबचन दिइरहेको थिएँ | त्यही बेला मलाई सम्झना भयो | जुन दिन मोटरसाइकल हराएको थियो नि, त्यो दिन म अबेरसम्म रुपाको घरमा थिएँ | एकाएक उनको श्रीमान आउनाले पछाडिको ढोकाबाट निस्केर आउनु परेको थियो |"
लिला रिजाल
- 1159 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
7 sec ago - Reply to comment | मझेरी डट कम
10 sec ago - Reply to comment | मझेरी डट कम
10 sec ago - Reply to comment | मझेरी डट कम
12 sec ago - Reply to comment | मझेरी डट कम
12 sec ago - Reply to comment | मझेरी डट कम
14 sec ago - Reply to comment | मझेरी डट कम
18 sec ago - Reply to comment | मझेरी डट कम
19 sec ago - Reply to comment | मझेरी डट कम
22 sec ago - Reply to comment | मझेरी डट कम
26 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- गजलहरू
- चिन्न गाह्राे भयाे
- रहरै रहर
- झुपडीको कथा
- खहरेको भेल-रहेछ
- जून
- मन, जलेर खरानी भो
- लिपुलेक कालापानी जिन्दावाद
- तीन मुक्तक (एक दिन होइन देशमा)
- रेमिटेन्स, महोत्सव र महायज्ञ
- जलदेवीको गीत
- साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा
- तिम्रो यादमा कविता
- सँगै हिडु जस्तो लाथ्यो
- यो मन्लाई जगायौ तिमीले
- माथि त सैलुङ लेकैमा (सेलो)
- धमिलिएका डोबहरूमा एउटा सङ्लो अनुभूति
- सबै मिलीजुली उद्धार गरौँ
- सन्त्रासहरू
- मेरो गाउँको बाटो
- अग्निशिखासंग हारेको मृत्यु
- जलाउने नि आफ्नै हुन्छन
- चार मुक्तक (आऊ न बोकेर)
- शिशिर
- बसन्त
- चार मुक्तक (हानाहान भो)
- सानाे कविता
- मैले बाटो बिराएछु
- घाउ छन कति-कति
- थोत्रे इतिहास र ऐश्वर्यविहीन शिर
anubhav sangalna guruji le
shantiram.dhakal — Wed, 09/26/2012 - 03:54anubhav sangalna guruji le bato tataechhan ......
Post new comment