Skip to content


नबिर्स कहिल्यै गुण त्यो देशको,
जन्म्यौ जो तिमी जहाँ
लानु छैन केहि पनि सँगै,
मरेर जाँदा यहाँ

दश धारा दुध पिएका होलाऊ ,
आमाको काखमा टेकेर,
यो छाती पोल्छ आँखा रसाउछ
नेपाल आमा रोएको देखेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *