मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हेर
Krishna Pandey — Sun, 10/14/2012 - 22:09
भत्केको घर छाएर हेर
प्यासमा खोली धाएर हेर
मृत्यु शैय्या पुगेको बखत
अमृतको स्वाद खाएर हेर
विरहले दिल दुखेछ भने
सङ्गीतको धून गाएर हेर
संगीले कुरा काट्नुअघि
अल्लारे जोवन दाएर हेर
भाग्यले हामी भेटेको बेला
मैसँग माया लाएर हेर
... २२ भाद्र, २०६९, विराटनगर
- 558 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 13 hours ago - सानो आग्रह गरे है सर
5 days 8 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- राँके जुलुस
- जाडोसँगै
- प्रवासको तितो मिठो मेरा भोगाइहरू
- रुखो बोलिदिए हुन्छ
- भिखारी
- नारी संवेदनायुक्त गजलसङ्ग्रह
- मैनबत्तीको शिखा
- कत्ति जिद्दी गर्छौ तिमी
- महाकवि लक्ष्मीप्रसाद देवकोटा
- पछुताे छैन
- मन्त्रीपद (लघुकथा)
- विपत्तिमा छटपटाएको गाँऊबस्ती
- आँसु
- छोरीको जन्मदिनको शुभकामना
- मान्छेलाई बाँच्नै पर्ने
- सम्बन्ध
- फूल
- बत्तीस थाटको नाम र स्वरहरु कण्ठ गर्ने सूत्र
- लेखथान शततः नमन
- अभिवादनका फरक फरक शैली
- अनौठो मेरो माया
- समय
- ङाला ह्युल्सा
- कहिले शहरमा डुलायौ मलाई
- जिन्दगी, अल्झी रहेछ !
- म छु र संसार छ
- एक डबका दुध (लघुकथा)
- उज्यालो
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गरीबको विरह
Post new comment