• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

छेउमा बसी बात गर्न मन लाग्या छ

shantiram.dhakal — Mon, 10/15/2012 - 05:35

  • गीति कविता
  • शान्तिराम ढकाल

एउटा कुरा भन्न मलाई मन लाग्या छ
छेउमा बसी बात गर्न मन लाग्या छ
एकान्तमा भेट्न मलाई मन लाग्या छ
मनको कुरा खोली भन्न मन लाग्या छ
एउटा बाटो एउटा पाटो हिड्न सकिन्छ कि
दिलभरि माया बोकी हास्न सकिन्छ कि
एउटा कुरा भन्न आज मन लाग्या छ
छेउमा बसी बात गर्न मन लाग्या छ
पिरतीका कुराहरू साट्न सकिन्छ कि
माया तिम्रो मुटु भित्र गास्न सकिन्छ कि
एउटा कुरा भन्न मलाई मन लाग्या छ
छेउमा बसी बात गर्न मन लाग्या छ
मन खोली कुरा गर्न मन लाग्या छ
देउता भाकी एकै हुन् आँट जाग्या छ
आऊ अब हिम्मत गर चैन हुन्न फेरी
घरबार अब संगै जोड्न सकिन्छ
धेरै पर सम्म अब हिड्न सकिन्छ कि
माया भन्ने यहि हो कि केही थाहा छैन
भोक निन्द्रा हराउला मन सम्झी सम्झी
एउटा कुरा भन्न मलाई मन लाग्या छ
छेउमा बसी बात गर्न मन लाग्या छ
पिरतीका कुराहरू साट्न सकिन्छ कि
माया तिम्रो मुटुभित्र गास्न सकिन्छ कि !!

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 109
  • 1033 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    3 days 16 hours ago
  • आभार
    4 days 12 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 11 hours ago
  • आभार प्रकट गरे
    1 week 2 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 3 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 3 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 3 days ago
  • एकदम सान्दर्भिक
    1 week 3 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • समयकाे धुन
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • म पानी हुँ
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • कुकुर
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जुनेली रात
  • देशभक्त हुँ म
  • मिथिलाक किसान
  • महलकी रानी
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • काली
  • कोरोना भाइरस
  • प्रेम पाप होइन
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • शुभ दिन बिहानीको
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • हिँड्छु

Last viewed:

  • 'ए' जिन्दगी आँशु झारें
  • लौ भन्नुस ! ठुलो भिखारी को त ?
  • विदेशको ठाँउ कसरी रमाउँ
  • आकाशमा राहुको चलखेल
  • पृथ्वी जयन्तीः...
  • कहाँ गयो होला
  • रानी बनमा लुकी लुकी
  • गजल बनी लेखिन्छ चोट्
  • सिरिमा सिरि
  • एक हुल मान्छेहरु
  • तीन रमाइला मुक्तक
  • बिधुवाको तीज (लघु–कथा )
  • आज छ भोलि छैन (तीन मुक्तक)
  • प्रतीक्षा गर मेरी मायालु
  • मेरो फूलबारी
  • गजल
  • डायमनशमशेरसँगका आठ वर्ष
  • हाम्रो बारेमा
  • रूप-रसिक कवि कटुवाल
  • सेतो रत्न (अनूदित लघुकथा)
  • मैले माया गर्दा तिम्रो मन छुन्छ छुन्न
  • आमैले भन्थे धाराको पानी
  • जस्को कतै घरै छैन
  • अरु मलाई नसोंच ............
  • धर्ती–आमा र म
  • सियो खोइ सियो
  • यसरी आऊ दशैं तिमी
  • स्वार्थी संसार
  • राजधानीमा नियात्रा विषयक विमर्श एवम स्रष्टा सम्मान कार्यक्रम
  • मनले प्यारी भनी सकेँ मुखले भन्नु पर्छ र मोरी
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित