मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सुने टाढा हुदाँ म अन्तै पाऊ लागेछ
nice.vharat — Tue, 10/16/2012 - 19:46
सुने टाढा हुदाँ म अन्तै पाऊ लागेछ ।
छानी छानी माया लाउनु दाऊ लागेछ ।
वाण ताकी मुटु माझ तीर हानी जाँदा
बग्दै छोड्यो रगत ठूलै घाऊ लागेछ ।
एउटै तिमीले दिएको चिनो प्रेम–पत्र
साँच्दा साँच्दै त्यसमा आज माऊ लागेछ ।
नदि यता नदि उता माया खोज्दै हिड्दा
तिम्लाई चिठ्ठा साँच्चै ठूलै नाऊ लागेछ ।
सजावटी वस्तु सरी बजारमा सजिदा
तिम्रो नि आजकाल कत्रो भाऊ लागेछ ।.........दर्पण
- 638 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 9 hours ago - सानो आग्रह गरे है सर
5 days 4 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- सुने टाढा हुदाँ म अन्तै पाऊ लागेछ
- उसको लागि माया
- थोराङलाः जीवनको खर्च नहुने कमाई
- प्रिय मेरी मायालु तिम्रो यादमा
- माटो
- ऐठनका सपनाहरू
- विराग गजल
- औपचारिकताको उल्झन
- खहरेको भेल-रहेछ
- नीति श्लोक
- अन्तर्वार्ता
- साहित्य क्षेत्रमा नन्दलाल आचार्यको योगदान
- भावनाको एक टुक्रा
- मन परेको मान्छे भेटिन्छ
- पिउनै पर्यो
- कतै भने पेटभित्र आगो बली रह्यो
- जिन्दगी
- दर्शक आफैँ बदलिएलान् कि?
- जिउन सकिन
- फर्किंदा घर वर्षौंपछि
- ठंडीक एक कप गरम चाय
- सुलोचना कथासङ्ग्रह: यथार्थवादी सामाजिक कथाहरू
- कदापि यो झण्डा नुहिन दिन्न
- लघुकथा :– चार लघुकथा
- मनबाटै माया पलाउँदा सम्झनु
- बिग्रेको छ !
- जीवन : सिर्जना र प्रज्ञान
- म दुखें
- एउटा खसीको आत्मकथा
- सुटुक्कै
Post new comment