• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

म मेरी आमा अनि मातृभूमि

manusharma — Fri, 10/19/2012 - 14:42

  • गद्य कविता
  • मनु शर्मा

म जन्मेको ठाउँ मेरो मातृभूमि
लाग्छ स्वर्ग नै हो मेरो जन्मभूमि !
ईश्वर हुन मेरा ती वाबु आमा
गर्व साथ भन्छु ती हुन् महान !

वकालत गरे सधैँ मेरा लागि
लाखौ दुःख खेपे मात्र मेरा लागि !
ग्वाला झै सधैँ पछि लाग्नु पर्ने
छलिएला भनी सधै जतन गर्ने !

मेरी आमा हुन मेरो सारै जाती
रोए-कराए गर्थिन् दया ममाथि !
मातृत्वको न्यानो अंगालो सजाइ
तृप्त पार्थिन् सधैं म वालकलाई !

भूमि प्यारो मेरो हेटौडा शहरको
मित्रता अटुट यो जन्मस्थलको !
प्रगति होस सधै मेरो जन्मभूमि
तिम्रा लागि जीवन दिन्छु जुनीजुनी !

१२ बैसाख, २०६६

  • 2963 reads
Tweet facebook

Nice Poem, Keep it up

Babita Budhathoki (not verified) — Tue, 10/23/2012 - 12:58

Nice Poem, Keep it up

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    6 sec ago
  • Reply to comment | मझेरी डट कम
    54 sec ago
  • With confronts callipers order prednisone activities maximized.
    3 min 58 sec ago
  • With confronts callipers order prednisone activities maximized.
    4 min 11 sec ago
  • Reply to comment | मझेरी डट कम
    13 min 35 sec ago
  • Reply to comment | मझेरी डट कम
    14 min 31 sec ago
  • Reply to comment | मझेरी डट कम
    15 min 29 sec ago
  • Reply to comment | मझेरी डट कम
    16 min 40 sec ago
  • Prosthetic blades essence dissolute mitochondria.
    22 min 27 sec ago
  • Prosthetic blades essence dissolute mitochondria.
    22 min 41 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • समयकाे धुन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • म पानी हुँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • गजल
  • नेपाल मेरो घर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • सोह्र सोमबारको व्रत
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा
  • सहिदको सम्झना

Last viewed:

  • २ हाइकु
  • अनौठो पो हुदो रैछ
  • खहरेको भेल-रहेछ
  • ईश्वरका टुना र विशाल (छन्द : भुजङ्गप्रयात)
  • मुक्तक:
  • टिचर
  • तिमीले छोडदा,,
  • बुवा
  • खुल्ला आकाश
  • गीतको भाका फेरिएन
  • असफल चित्रकार सफल साहित्यकार
  • हाइकु
  • बतास
  • हामी र हाम्रो वातावरण
  • जल विम्बहरु
  • कोही त छ पक्कै कतै
  • कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ
  • न त हीरो....
  • मन छैन थीरमा
  • कस्तो पाप भरिएछ
  • नारी विद्रोहका कविताहरू
  • तिमी गल्ती गर
  • फूलमाया मुस्कुराउने दिन
  • राम
  • तीन सेन्र्यू (असोज तीन )
  • आत्तिनु हुँदैन, मात्तिनु हुँदैन ।
  • "सेलो"
  • सुन्छ गीत नेपाली
  • अनागरिक भएं
  • सप्तरङ्गी टिका अब कस्को लागि साँचु
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित