Skip to content

1,
प्राथना गर
ईश्वरलाई सधै
प्राप्तिको लागी
2,
दशैं आयो है
भक्ति गर्नेहरूले
बलि चढाए
3,
लिड्ग्े०-पीड्ग०
गगन चुम्ने ईच्छा
बतास संगै
4,
त्यो शून्य लाग्दो
नीलो-नीलो आकाश
गीद्धको देश
5,
मान्छेको कर्म
गरौ सबैले धर्म
मुक्तिको लागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *