मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
साँच्चै दिनसँगै उमेर
ks — Thu, 10/25/2012 - 20:35
साँच्चै दिनसँगै उमेर ढल्दै गइरहेको छ
खरानी हुन उमेर बल्दै गइरहेको छ
आज भन्दा भोलि भन्दा बितिसक्यो समय
समयसंगै मान्छे गल्दै गइरहेको छ
शिशु, बालक्, युवा, प्रौढ, वृद्ध अनि मृत्यु
मृत्युले हाम्रो आँखा छल्दै गइरहेको छ
जीवन के हो प्रश्नसंगै रहस्यको खात लाग्छ
'बिना'अर्थ जीवन यो चल्दै गइरहेको छ
बिना तामाङ'सुनगाभा'
- 856 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 5 hours ago - आभार
2 days 46 min ago - बहुत खुब कहिल्छि ।
5 days 43 sec ago - आभार प्रकट गरे
6 days 22 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 hour ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 18 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 21 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 21 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- शुभ दिन बिहानीको
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- पुराना कुरा
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
Last viewed:
- दुई मुक्तक (सागरमाथा जस्तो शिर)
- म रोए पनि तिमी हाँसिदिनु
- जगबाट् उठाई देऊ !
- गाउँखाने कथा (कविता)
- मान्छेले जे बोले नि हुन्छ
- पृथ्वीनारायण शाह र नेपाल एकीकरण
- ताबल्द पख ?
- भविष्यवक्तासंग
- आकाश पनि सफा हुन्छ
- रिस
- नेपालको संघीयता र अन्योलता !!
- खहरेको भेल-रहेछ
- बीपी कोइराला र राजा वीरेन्द्र
- डलासको उच्च भवन
- मलाई छोडी मेरो छायाँ
- जवानी
- नयाँ बिहानी
- दुई मुक्तक (बा आमाको गुण)
- मैले नेपाल छोडेको छैन
- देवकोटा न भूतो न भविष्यति
- मुक्तक तीन (समनता, विपन्नता, सम्पन्नता)
- दशै
- मोबाइलहरू सबै जलाइयो
- आदर्श प्रेम -एउटा प्रेम कथा
- तामाङ डाजाङको साहित्यिक गोष्ठीको १०० औं शृंखला सम्पन्न
- जवानी त्यो झुकाएर आयौ
- यद्यपि शान्ति चाहना गर्छु ।
- डोटेली गीत
- कवि कै रूपमा सक्रिय उहाँ
- कवि विष्णु न्यौपाने र वहाँको जन्मभूमि कविता सङ्ग्रह
Post new comment