मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं
ks — Wed, 10/31/2012 - 18:23
परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं
घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं
अर्चना र पूजा आजा टीका टाला भन्दै
सजाएका सपनाहरू तुहाएर गयो दशैं
जसरी नि रीति रिवाज चाड मान्नु पर्दा
नहुनेलाई ऋणैऋणमा डुवाएर गयो दशैं
जमे होलान जुवा ताश खाल कति कति
हुनेहरूलाई मीठैमीठो खुवाएर गयो दशैं
दाजुभाइ सङ्गाती र आफन्तलाई भेट्न
सङ्गालेका इक्षा सबै कुहाएर गयो दशैं
कोमल भट्ट,काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका
धन्यबाद !!
- 1180 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 16 hours ago - आभार
4 days 12 hours ago - बहुत खुब कहिल्छि ।
1 week 11 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- कुकुर
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- व्यक्ति
- सहकारी नारा (कविता)
- माया मैले बोलाउन हुन्छ कि हुँदैन
- रुवाई
- मधुर सम्बन्ध थियो
- काठमाडौँमा जीवन
- बिरामी
- खुत्रुकेको पैसा (बालकविता)
- ‘गोर्खेको सृष्टि-कादम्बरी कविता’
- भाले-तान डे
- कुकुर
- रामप्रसादको तीर्थ जात्रा
- प्रेम
- तिमी थियौ र त आए
- नारायणगोपालअघि र नारायणगोपालपछि
- भिजेका अक्षर (खण्डकाव्य)लाई सरसर्ती पढ्दा
- मन को मिलन
- आमा हुन् आमा खण्डकाव्य नियाल्दा
- ‘जोरायलका चण्डेश्वर, (शार्दूलविक्रीडित छन्द)
- फेरि आज म रोए
- हिमाली गुराँस ६० नियात्रा विशेषाङ्को सङ्क्षिप्त अध्ययन
- परदेशीको एक दिन
- हाँगो हेर
- आमाको सम्झनामा
- आँशुसँगै खुशी बगेपछि
- हिन्दुत्व संरक्षण (अमेरिकामा )
- मलाई डर लाग्छ
- साँच्चै दुनियाँमा खुशी छरेर देखाउ
- सारंगीको धुन सुनी
- सम्झनाका दुई फूल
प्रिय मझेरी डट कम परिवार मेरो
अतिथि (not verified) — Wed, 10/31/2012 - 18:30प्रिय मझेरी डट कम परिवार
मेरो गज़ल प्रकाशित गरिदिनु भएकोमा हार्दिक आभार सहित धन्यबाद ब्यक्त गर्दछु l उत्तरोत्तर प्रगतिको कामना छ l
Post new comment