मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जिन्दगीको कोलाहाल् मेला
ks — Sat, 11/03/2012 - 11:37
जिन्दगीको कोलाहाल् मेलामा छु
लुछाचुँडी गर्नेको भेलामा छु
माया प्रेम लाग्छ यी त सप्ना हुन
पराई के आफ्नैको हेलामा छु
साँढे सातको दशा लाग्यो मलाई
शनिश्चर र राहुको फेलामा छु
जीत हार खै के हुने हो अब?
साँच्चै म दाउपेचको खेलामा छु
उदाउँछन् सबै पूर्वी क्षितिजमा
म भने अस्ताउने बेलामा छु
बिना तामाङ'सुनगाभा'
काठमाण्डौं
- 782 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 17 hours ago - सानो आग्रह गरे है सर
3 days 12 hours ago - कत्रो दुर दर्शिता
1 week 21 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 19 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 9 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- फुच्चे घर छाड्दैन
- कीर्तिपुर, पानी र लाजहरू
- सम्पत्ति
- रात बाँकी
- कुकुर
- शुभ रहोस् बडा दशै
- तिम्रो रुप रंग सँग सरोकार गर्दिन म
- तिमी छौ त म छु, छ मेरो जीवन यो
- बयान के गरौं ?
- परदेशको बसाइमा
- डी. आर शर्माको ‘पहाडको झर्ना’ गजलसंग्रह नियाल्दा
- आज पनि मलाई निद्रा परेन
- भन्छन् एउटा गर्ने बेला
- फूल सम्झी छाने भने
- नेपाली हास्यव्यङ्ग्य निबन्ध र दिवङ्गत स्रष्टाहरू
- आँशु बग्न दे'की छैन
- तिमीलाई खोजें
- के नाप्छ ?
- स्रष्टाहरु सर्वत्र
- एक्लोपन
- जिन्दगीका पाइला
- नेपाल मेरो घर
- आमा र बाको झगडा
- मैले देखेको सपना
- हर जुनेली रातहरुमा
- तिमी शितल दिने छायाँ
- मेरो जन्मभूमिमा
- बिदेशिएका घाउ (लघुकथा)
- खहरेको भेल-रहेछ
- कसरी जाऊँ ?
Post new comment