रित्तो छ हात
ks — Sat, 11/03/2012 - 13:56
रित्तो छ हात रित्तो छ साथ के दिउँ भन त
नसक्दा दिन लाजले मैले के लिउँ भन त
मुटुमा मैले दिएछु चोट छट्पटी चलेछ
प्रायश्चित गर्न अमृत विष के पिउँ भन त
गल्तीथ्यो मेरै शंकाले हेरे फाटेछ त्यो मन
राख्नलाई मन गुन्यु र चोली के सिउँ भन त
अन्जान्मै मैले त्यो गल्ती गर्दा छाडेर गएछौ
सजाय तिम्ले यो विधी दियौ के जिउँ भन त
राजेश रुम्बा लामा 'अतृप्त'
- 572 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
2 sec ago - Reply to comment | मझेरी डट कम
12 sec ago - Reply to comment | मझेरी डट कम
1 min 11 sec ago - The saturations, tobramycin smoking, sites, width.
1 min 12 sec ago - Reply to comment | मझेरी डट कम
1 min 17 sec ago - Reply to comment | मझेरी डट कम
1 min 22 sec ago - The saturations, tobramycin smoking, sites, width.
1 min 25 sec ago - Reply to comment | मझेरी डट कम
1 min 43 sec ago - Reply to comment | मझेरी डट कम
3 min ago - Reply to comment | मझेरी डट कम
3 min 20 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- काली
- महलकी रानी
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- लम्बिनु हुन्न र अरू केही हाइकुहरू
- खहरेको भेल-रहेछ
- वास्तविकता
- लाज पचेकी नकचरी....
- आँखामा जुको
- परदेश जाँदैछु
- प्रेम लीला रचाउने
- यो मरुभूमिमा
- फेसबुक
- गजल
- अकस्मात्
- देशभक्त हुँ म
- त्यो बेलाको पत्रमित्रता
- न्याय कि अन्याय
- हेपी भ्यालेन्टाइन डे
- मेरी श्रीमती
- शशि शाहको घोडा
- असल सत्रु
- तिम्रो रुप रंग सँग सरोकार गर्दिन म
- आँसु पिउँदै कति बाँच्ने?
- पार्टी कार्यालयमा कमरेड
- मेरी उनी
- जीवित अभिभावकको टुहुरो म
- एउटा मृत्यु
- म आउन सकिन दाजु (शिशु गजल)
- हराएको धरहरा
- माध्यमिक छोरीको स्नातकोत्तर पितालाई झापड
- राष्ट्रियता
- तीन मुक्तक (छलियाको चिप्लो बोली)
- मायालु सुगा
Post new comment