Skip to content
BhanwanaSubba-08


१. हाम्रो जीवन
जिस्क्याइको उपज
हैन चाहना ।

२. मृगतृष्णा भो
बालुवामा पानी यो
प्यासी नजर ।

३. हामो घरमा
देखिन छोड्यो नि
सेता परेवा ।

४. प्रफुल्ल भई
सधै स्वास्नी कुटछ
महापुरुष ।

५. हिजो आज पो
हुर्किदैछ गर्भमा
खुल्ला आकाश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *