Skip to content

सत्य चिज भित्र लुकाई, सबै कुरा ढाँटिछौ

JeevanPokharel-02


आफ्नै घाउ आफैले नै, जिब्रो चलाई चाटिछौ
सत्य चिज भित्र लुकाई, सबै कुरा ढाँटिछौ

हाम्रो मन मिल्ने ठाउ आउन त मन थियो
बाटोको त्यो पुल, बचनको धारले काटिछौ

माया गर्छु भनी तिम्ले सबै चिज सुम्पियौ
सक्दिन साथ दिन अब, अन्तै मन साटिछौ

जुनि जुनी मसँग जीवन बिताउछु भन्नेले
के नै गर्न सक्छु र, अबिस्वासको डोरि बाटिछौ

मायाँ गर्ने गुमाँयौ दुखी भई बस्नु त्यसैले
दुध फाटे जस्तै गरी, मबाट तिमी फाटिछौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *