• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

विकासको बाटोमा फड्को मार्दै ढुंखर्क

san — Sat, 11/17/2012 - 08:33

  • भौगोलिक समीक्षा
  • सन्तोष तिमल्सिना

काभ्रेपाञ्चोक जिल्लाको दक्षिणी भेगको रमणीय र पर्यटकीय स्थलको रुपमा ढुंखर्क गा.वि.स.लाई लिने गरिन्छ । राजधानी काठमाण्डौबाट ४२ किलोमिर र सदरमुकाम धुलिखेलबाट २३ किलोमिटको दुरीमा अवस्थित यस गा.वि.स भौगोलिक वनावट, धार्मिक विविधता, पर्यटकीय सम्भाव्यता र मनोरम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ ।

चारैतिर हरियालि लेकबेशीका साथै महाभारत पर्वत श्रृङ्खलाको काखमा अवस्थित यस गा.वि.सको पर्यटकीय एवं प्राकृतिक छटाहाले साँच्चै नै यहाँ आउने जो कोहीको पनि मन मोहित पार्दछ । अझ काभ्रेकै उच्च स्थानमा रहेको नारायण स्थान मन्दिरले ढुंखर्कको मात्र नभई काभ्रेको पहिचान र चिनारीको केन्द्रविन्दु बनेको छ ।

विकासको बाटोमा भर्खरै मात्र फड्को मार्न लागेको यस गा.वि.स राजधानी काठमाण्डौबाट नजिकै रहेता पनि अपेक्षित रुपमा विकास भने हुन सकिरहेको छैन । ग्रामिण समाजमा विद्यमान सामाजिक असमानता, गरिबी, अशिक्षा, अन्धविश्वास र कुरितिहरू विस्तार विस्तारै लोप हुँदै गएका छन । केही समय अघिसम्म विकास निर्माणका कार्यहरूबाट पिछडिएको यस गाविस अहिले विकास चरम पाईलाहरूलाई चुम्दै आगाडि बढिरहेको छ ।

हामीलाई थाहा छ, विहानीको मिर्मिरे सूर्य मधुर प्रकाश लिएर उदाउँछ र मध्यान्हमा प्रचण्ड गर्मी र राफिलो भई साँझमा फेरि मलिनो हुँदै अस्ताउँछ । संसारका हरेक वस्तुहरू परिवर्तनशिल छन । समय र ऋतु परिवर्तनसँगै वातारणमा रहेका हरेक बस्तुहरू परिर्वतन भए जस्तै ढुंखर्कको विकासमा पनि क्रमिक रुपमा परिवर्तनका छालहरू उब्जन थालिसकेका छन ।

परिवर्तन सृष्टिको शास्वत नियम नै हो भन्दा पनि फरक नपर्ला । केही समय अघिसम्म ढुंखर्कलाई केही ब्यक्तिहरूले हेर्ने दृष्टिकोण फरक थियो । विकासबाट टाढा रही दुर्गम र पिछडिएको ग्रामिण क्षेत्रका रुपमा ढुंखर्कलाई लिने गरिन्थ्यो । यति मात्र नभई यहाँका सोझा सिधा गरीब जनताहरूलाई ‘पाखे’ को संज्ञा दिई खस्रुको काँडासँग नाम जोडेर बदनाम गरेको दयनीय इतिहास हाम्रा अग्रजहरूको आँखामा अझै पनि झझल्को बनि जिवितै रहेको छ । एक दशक अघिसम्म विकट गाँउको रुपमा चिनिने ढुंखर्क अहिले समयको गतिसँगै विकासको बाटोमा पड्को मार्दै काभ्रे जिल्लाकै दक्षिणी भेगको एक प्रमुख केन्द्रविन्दु नै भई सकेको छ । टुकीको मधुरो प्रकाशमा जुनकिरी जस्तै पिलपिलाएको ढुंखर्क अहिले बिजुली बत्तीको उज्यालो चमकसँगै पूरै गाँउ नै झलमल्ल भएको छ । पैतालामा ठेला उठाएर उकाली ओराली गर्ने ढुंखर्कबासिहरूका अहिले घर–अगनबाट मोटरहरू गुड्न थालिसकेका छन ।

यही भूमिमा आफ्ना हातका दश नङ्ग्रा खियाई, अनि आफ्नो मातृभूमिलाई पसिनाले सिंचिएर उब्जाएको अन्न बाली दिनै माया मारी पोल्टामा खाजा हालेर पिठ्यौमा बोकेको भारीको बोझ टाउकाले थाम्न नसक्ने गरी उठाई थाप्लोमा नाम्लोको डाँम बासाई खोपासी, पनौती, बनेपा, भक्तपूर जस्ता बजारहरूमा पुर्याएर त्यसैबाट नुन तेल गरी गर्जो टार्ने गर्थे । नयाँ लुगा लगाउन र चामलको भात खान कहिले दशैं आउला भनेर कुरेर बस्ने तिनै गरिब ढुंखर्केहरूले पाखो बारीलाई रगत र पसिनाले सिंचिएर उब्जाएको तरकारी बालीहरू अहिले खेत बारीबाट नै बेच्न थालिसकेका छन । तरकारी खेतीका र उत्पादनलाई मूल्याङ्कन गर्ने हो भने ढुंखर्कलाई तरकारी खेतीको उर्वरभूमि नै मान्न सकिन्छ । एक दशक अघिसम्म मोटर गुड्नु त कता हो कता हिंड्ने बाटो समेत अप्ठ्यारो रहेको यस गाविसका अहिले प्रत्येक गाँउ बस्तिका घर आगनहरूमा मोटर गुड्न थालिसकेका छन । पिठ्यौमा जुरा उठाएर दुधका क्यान बोकेर गुजारा टार्ने यिनै गरिब ढुंखर्कवासीका छोरा छोरीहरू अहिले गाँउमै उच्च शिक्षा अध्ययन गर्न थालि सकेका छन । साँझ बिहान खस्रुका काँडासँग संघर्ष गरेर अध्ययन गर्ने यिनै ढुंखर्कवासीहरू अहिले राष्ट्रको विकास र परिवर्तनको संवाहक सावित भएका छन । छोरी र बुहारीको विद्यालयको रुपमा चिनिदै आएको यहाँको प्लस टु विद्यालयले आगमी शैक्षिक शत्रबाट यस क्षेत्रमा क्यामम्पस संचालन समेत गर्ने भएको छ । यसर्थ पनि भन्न सकिन्छ, ढुंखर्क विकासलाई चुम्दै सफलताको शिखर तिर लम्किरहेको छ ।

समय र परिवर्तनका सुनौलो किरणहरूसँगै विकासलाई पछ्याउँदै अगाडी बढेको ढुंखर्कमा यातायत, सञ्चार, शिक्षाको तिव्र विकास पछि काभ्रेको डाँडापारीका च्याम्राङबेशी, मिल्चे, साल्धारा, फलामेटार बाँसपूर लगायत ललितपूरका कालेश्वर, चन्दनपूर बतासे, ठूलादुर्लुङका बासिन्दालाई ढुंखर्क पानी पंधेरो जस्तै भएको छ । यति मात्र होइन ढुंखर्क च्याम्राङबेशी हुँदै ललितपूरको कालेश्वर पुग्ने मोटरबाटो जोडिएपछि गोटिखेल चन्दन्पूरका मानिसहरू समेत ढुंखर्क पनौती र बनेपा हुँदै काठमाण्डौ जानेहरूको ताँती लाग्न थालेको छ । यस्तै केही समय अघिसम्म सञ्चारको क्षेत्रमा निक्कै नै पछाडि रहेको यस गा.वि.स पछिल्लो समयमा सञ्चारको तिव्र विकास भएको छ । एक वर्ष अघिसम्म फोन गर्नलाई डाँडाकाँडामा गई नेटवर्क सर्च गर्दा समेत मोबाइल नटिप्ने ढुंखर्क गा.वि.स मा अहिले नेपाल टेलिकम र एन सिएलको टावर बनेपछि यहाँका कुना काप्चा जताततै मोबाईल फोनहरू राम्रोसँग चल्न थालेको छ । एकाइसौ शताब्दीमा विश्व दिनप्रतिदिन सूचना र प्रविधिको तिव्र विकाससँगै साँघुरिदै गईरहेको र सूचना प्रविधिको ज्ञानबाट ग्रामिण क्षेत्र पछि परिरहेको बेला हातेमालो युवा समाजले ग्रामिण भेगका सबैमा प्रविधिको ज्ञान दिलाउने उद्देश्यले ग्रामिण सूचना केन्द्र स्थापन गरी संचालन गर्दै आएको छ । यहाँको चहलपहल र आवतजावतलाई हेर्ने हो भने अहिले ढुंखर्क दक्षिणी भेगकै प्रमुख बजार नै भई सकेको छ । यतिमात्र होईन दक्षिणी काभ्रेका अन्य गाविसहरूले समेत आफ्नो चिनारी दिनु पर्दा ढुंखर्कको नामसँगै जोडिएर आउने गर्दछ । काठमाण्डौ, बनेपा र पनौती पछि बसाई सरेर आउनेहरूको पहिलो रोजाई ढुंखर्क बन्न थालेको छ । वास्तवमा ढुंखर्क बासोबास र हावापानीका लागि उपयुक्त थलो मानिन्छ । ढुंखर्कको प्राकृतिक सौन्दर्यता, भौगोलिक तथा धार्मिक विविधतालाई महत्वका साथ हेर्ने हो भने अझै पनि ढुंखर्क तिव्र गतिले विकासको बाटोमा निरन्तर लम्किरहनेछ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 392
  • 9262 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    10 min 28 sec ago
  • भुगोल ले नछेकेको माया
    4 days 20 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    4 days 22 hours ago
  • सधा झै उत्कृष्ट रचना
    5 days 15 hours ago
  • Correction
    1 week 4 days ago
  • स्तब्ध बनाउने हरफ हरु
    1 week 5 days ago
  • धन्यवाद सर, केही समयमा पुन
    1 week 5 days ago
  • कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
    2 weeks 1 day ago
  • DHANYABAD SABAILAI
    2 weeks 2 days ago
  • thanks very much kumar sir
    2 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • बुद्धिमान् र विद्वान्
  • म पानी हुँ
  • अरुण तमोर सप्तकोशी सुक्दैछ
  • फर्किन्छु गाउँ फेरि
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • झरेर फुलेको छहराको पानी
  • पुरूष हौ तिमी
  • जानु
  • खहरेको भेल-रहेछ
  • आगो
  • यो कथा हो तृष्णा मेरो
  • प्यारो मातृभूमि
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा
  • गणतन्त्र
  • फाट्यो जिन्दगी यसलाई मैले
  • माया
  • प्रजातन्त्र दिवस
  • वीरगञ्जको दशैं
  • बलकापुरी कान्तिपुरी नगरी
  • आमा - १
  • आरने कामी र हजार आँखा
  • मनको गमला
  • अधुरो ईच्छा (यौन कथा)
  • छाती चिरेकै थिएँ पीडा सहेकै थिएँ
  • शरद्
  • नेपालीका आँखामा नै, डोल्नु छ मेरो देश
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • नबोल्नेलाई बोलाउँदा पो
  • नजर जुध्दा झुक्न परे बाटो फेरे हुन्छ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित