मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
साक्षी
kbs — Sun, 12/07/2008 - 12:59
हतारमा दौडिरहने
मान्छेहरूको भीडलाई
एक्लै टोलाएर हेरिरहने
बूढो शिरीषको रूख र
तिलचाम्ले कपाल फुलेको रत्नपार्क
के को प्रतीक्षामा छन् कुन्नि ?
शिरीषकै छायाँमा दिनभरि
मान्छे व्यापार गर्छ जिन्दगीको
अनसन, जुलुस अनि भेटघाट
गर्ने थलो रत्नपार्क
मायाको साटासाट गर्ने ठाउँ
विरोध प्रदर्शन गर्ने ठाउँ
अचेल, ठस्स आउने गन्धले
नाक खुम्च्याउने गर्छ रत्नपार्क ।
गन्ध शौचालयको हो वा
राजनीतिको हो
दिलमायाले भुटेको राँगाको मासुको हो
वा सान्नानीको हातको चियाको ?
सुन्तलीले पोलेको मकैको हो वा
देहव्यापारको लागि बाध्य पारिएकी
अवला नारीको हो ?
पानीमा होस् या चर्को घाममा
माया र शीतलता दिने
शिरीषको बूढो रूख
मुकदर्शक बनेको छ
वर्षौंदेखि चल्दै आएका
संस्कारहरूको ।
- 1886 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
23 hours 29 min ago - आभार
1 day 19 hours ago - बहुत खुब कहिल्छि ।
4 days 18 hours ago - आभार प्रकट गरे
6 days 17 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 15 hours ago - एकदम सान्दर्भिक
1 week 20 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- जन्मदिनको शुभकामना
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- प्रेम पाप होइन
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- जन्मदिनको शुभकामना तिमीलाई
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
Last viewed:
- तिमी जुन रहरले ममा फुल्न आयौ
- तोदालाई स्वागत
- कसैलाई पनि न कह बाबु
- आरम्भमा गाइजात्रा २०७४
- पछिल्ला रचनाहरू
- सत्य - सन्देश
- वास्तविक रूप
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- सम्झना : रामशरण दर्नाल
- म त लालीगुराँस भएछु
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- उठौँ युवा
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मज्जै वेग्लै
- जिन्दगीको अर्थ कहाँ?
- यो दुनियाँ बाट मलाई,बैरीले चुँढायो भने !
- प्रेमपत्र
- प्रेम पाप होइन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- गाई जात्रा जताततै
- रेट्दा रेट्दै सारङ्गिको तारै चुटि गयो ...
- गजल
- हाम्रो नेपाल
- केही मुक्तक (अरूण खत्री नदी)
- प्रेमवाद अविश्वास र अस्तित्व
- शान्ति हराएको समाज
- गोरेटो अनि
- शनिबारको दिन बिहानी पख
Post new comment