मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
आमाको ममता ! ( झ्याउरे कविता )
Kabi7 — Sun, 12/02/2012 - 08:45
हे आमा मलाई यो जन्म दिई यै धर्तीमै हरायौ ।
बालखैपनमा छाडेर गई किन टुहुरो बनायौ ।।
सबैले भन्छन् हे आमा-बावा म भन्न् सक्दिन् ।
ईश्वरलाई पनि मन-भित्र अब लुकाई बस्दिन् ।।
चिरबिर चरी उड्नलाई छोडी पर्दछ पासोमा ।
त्यही पासो आज मलाई लाग्यो नगर हाँसोमा ।।
याद आइदिन्छ एकलै बस्दा आमाकै मायाको ।
नजर बिच नजर झुकेर बस्दछ् वादलु छायाँको ।।
निदले पनि बिर्सन्न थाल्यो औंसीको रातलाई ।
एकलै पर्खेर बसेकी हौला नि जुनेली साँझलाई ।।
बस्तिन् यहाँ म आउँछु आमा हजुरको साथैमा ।
यो पीडा र दुखको घाउलाई भुलाउछु हातैमा ।।
हे आमा मलाई लिनलाई आऊ धर्तीको मेलामा ।
माटोमै जन्मे माटोमै जान्छु म मरेको बेलामा ।।
शरीर मरेर केभो आत्मा त बन्दछ अमर-अजर ।
आँसुको मोल आसुमै बग्छ कति झुक्दछ अधर ।।
प्यास नै लागे तिर्सना जागे सम्झेर जिउनुहोस् ।
हे आमाबावु हे दिदीभाइ मलाई बिदा दिनुहोस् ।।
- 2753 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
21 hours 28 min ago - शब्द र भाव राम्ररी मिलाउनु
23 hours 46 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 19 hours ago - एकदम सान्दर्भिक
2 days 16 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 2 hours ago - भुगोल ले नछेकेको माया
6 days 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 56 min ago - सधा झै उत्कृष्ट रचना
1 week 18 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- डोली चढी रमाउँदै
- एउटा अनौठो कथा
- काँडाको आँखामा राम्रै संसार
- म माया गर्छु भनी रित्याएर
- परमात्मामा लीन बनौं
- समय खोला
- दुई मुक्तक (तीज, यो देशमा)
- घामको स्पर्ष
- सन्त कवि ज्ञानदिल दास
- नाङ्गाहरूको देश
- म त लाली गुराँस भएछु
- दोष मेरै थियो (गजल)
- गल्ती (लघुकथा)
- "म बन्न चाहन्न" (निराशावादी कविता)
- अब फर्कु कसरी
- तिलिचोका दुई हिरो
- घुँडा टेकी साथ माग्नुभन्दा
- नातावाद कृपावाद
- मनको धरोहरा
- तीन मुक्तक (हतारैमा लाको माया, तिमीले आँखा झिम्काउँदा, समुद्रमा ऊर्ली आउने)
- म अज्ञात
- मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
- सगरमाथा
- तिहार र सपनाहरू
- समवेदना
- मलाई त रुवायौ
- शीलाको तृष्णा लोकार्पण
- चुट्किला - बिरामी
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- भँगेरी
Post new comment