मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
बाहुन क्षेत्री तामाङ लिम्बु राई उस्तै हो
ks — Sun, 12/02/2012 - 19:15
बाहुन क्षेत्री तामाङ लिम्बु राई उस्तै हो
नगर्नु हत्या सुँगुर बाख्रा गाई उस्तै हो
छलेर आँखा छलिन्न कै'ले ध्रुब सत्य यो,
आदर गरे शिक्षक साथी भाई उस्तै हो
कसिलो भए मायाको गाँठो किन गुलाफ?
मुस्काई थोरै थमाए हुन्छ जाई उस्तै हो
मनले बुझ्नु मनको बोली कोही दिनमा,
रिसले हुन्छ ! लजाई भन्दा नाई उस्तै हो
बिश्वास राखी सत्कर्म गर्नु भन्छ धर्मले,
त्यसैले भन्छु अल्लाह ईश साई उस्तै हो
कल्पना राई "खुशी"
दोलखा, नेपाल
हाल-दक्षिण कोरिया
- 1301 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 23 hours ago - सानो आग्रह गरे है सर
3 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 1 day ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 1 day ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- आज फेरी जिन्दगी ।
- अमृतवाणी
- आमाको फरक व्यक्तित्व
- स्वार्थी रैछौ माया
- माघेसङ्क्रान्ति र लिम्बूको नववर्ष
- बिस्वाश गर या नगर!
- सबै सुम्पे वर्तमान र भबिष्य
- महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
- असारे गीत
- चुरोटको धुवां पछि....
- यौन समस्या केन्द्रित ‘म र काठमाडौँ ’ : एक अवलोकन
- गाई र उत्तरआधुनिक चितुवा
- चारिटा मैथिली हाइकु - १५ (धानक शीश)
- दुई दिने रैछ माया छुट्यो बरिलै
- असाध्यै डर लागिरहेको छ
- दशैं र अबोध फ़ुच्चे
- साउदी अरब को त्यो दिन
- दशैं (कविता)
- फेवातालमा साईली
- साहित्य
- लत्याइसक्यौ मेरो माया
- एक अँजुली उज्यालो !
- जस्को कतै घरै छैन
- उकाली ओराली गर्दै
- टारेर गयौ
- थिएटर र आँखाहरु यहाँहरु माझ
- यौवनताले परिपूर्ण
- म जलिरहेछु
- बुबाको शिर र सगरमाथ,........
- लास बनेर आयो
Thanks
Himan Dai (not verified) — Mon, 12/03/2012 - 00:39you are Master...............
बाहुन जस्तो राइ हुनै
jeetu.khadka — Sat, 12/08/2012 - 10:57बाहुन जस्तो राइ हुनै सक्दैन
सुगुर जस्तो गाई हुनै सक्दैन ||
नगर कुरा जात पात धर्मको
बाबजी जस्तो कसाइ हुनै सक्दैन||
Post new comment