• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

पुस्तान्तर

ks — Mon, 12/03/2012 - 21:16

  • लघु कथा
  • एल एन सुवेदी ‘हस्ती’

छोरो रेमण्डले भर्खरै भकुण्डो हानेर ठहरै पारेका तीनवटा कुखुराका चल्ला र मृत्युको छेउमा पुगेर छट्पटिएको पोथीलाई हेर्दै निरानन्दले भने, “के जमाना आयो ! बरु कुलंगार सन्तान हुनुभन्दा त नभएकै जाति ।”

आज बिहानैदेखि पाँचहजार रुपैया चाहियो भन्दै निकै संग्राम मच्चायो । पाँच सय निकाल्ने हुती छैन कहाँबाट पाँच हजार ल्याउँने भनेर उसकी आमाले भनेकी थिई । झण्डै आमा चाहिंलाई नै हात मिस्यो ।

“सुड्डो, बुड्स भनेको के रे बाबु ?” निरानन्दले छिमेकोको छोरो अविनाससँग सोधे ।

“कसले भन्यो र बा ?”

रेमण्डले “यो साला सुड्डो बुड्सले पनि काम काटेन” भन्दै फलाक्दै हिडेथ्यो ।

“बा ! मुन्द्रेहरूले बूढा मान्छेहरूलाई सुड्डो, बुड्स भन्छन् ।”

निरानन्द उहिले र अहिलेको जमाना र मान्छेको तुलना गर्छन् । उसको काका सुन्दरमणी कति इमान्दार र आज्ञाकारी थियो । ऊ गर्भे टुहुरो भयो । आमाको माया पनि धेरै पाएन । मैले नै हुर्काएँ । उसकी भाउज्यू बिहे गरेर ल्याउँदा कतिको नै भएको थियो र ? अँगेनाका छेउमा पाखुराले सिगान पुछदै बसेको थियो ।

उसलाई सबै कुरा सिकायौं । दिनभरि काम गरेर आएपछि म बाच्छा-पाडा गर्थे, उसकी भाउज्यू खाना बनाउँथी, ऊ दाउरा-पानी गर्थ्यो । खाना सकेपछि भाउज्यू चूलो सफा गर्थी, ऊ भाँडा माझेर ल्याउँथ्यो । बजारबाट आउँदा उसले नूनतेल र सामलको भारी बोक्थ्यो, भाउज्यू अघि अघि सानो झोला बोकेर आउँथी । कति मायाले पालेकी थिई । छोटो आयुको रहेछ, उमेरै नभई उपरतलीले लग्यो ।

रेमण्डको कुरै छोडौं ! न्वारनमा बाजेले धरणीप्रसाद नाम राखी दिए, पाखे भएर रेमण्ड राखेको रे । यताको सिन्को उता सार्दैन, साँझ बिहानै मुख लाग्छ, आदर सम्मान, मान-मनितो त जानेकै छैन । कपाल कहिले दूम्सीका काँडा जस्तो पार्छ, कहिले भालेको सिउर जस्तो पारेर हिंड्छ । डोरी र सान्गली झुन्डिएका नयाँ पेन्ट काटेर प्वालै प्वाल पारेर घुँडा सम्मका चुच्चा जुत्ता लगाउँछ । घाटीमा केका माला भिरेका हुन् ?

होइन यो केटालाई साढे सातले नै छोएको छ कि के हो ? कसरी यो तीस पैतिस बर्षभित्रमा मान्छे र मानवता वीचमा यति ठूलो परिवर्तन आयो ? पुराना मान्छेहरू सबै उस्तै छन् । प्रकृति वातावरण, यो गाउँठाउँ सबै उस्तै छन् । फरक छ भने गाउँमा बाटो बिजुली धारा र अलि अलि स्कूलहरू बने । के बोर्डिंग स्कूल र आधुनिक पढाइको प्रभाव हो ? शहरिया मान्छेसँगको संगत हो कि ! यति चाँडै पुस्तान्तर हुन्छ त ... ?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 213
  • 1186 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    4 days 10 hours ago
  • सानो आग्रह गरे है सर
    5 days 5 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 2 days ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 days ago
  • appreciate
    5 weeks 2 days ago
  • आभार
    5 weeks 3 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 6 days ago
  • आभार प्रकट गरे
    6 weeks 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 weeks 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • मर्ने र मार्ने खेल..............(गजल)
  • मेरो ढका टोपी,,,,,,,,मेरै खुकुरी,
  • उज्यालो खस्नुअघि
  • कति सुन्दर हुन्थ्यो दुनिया माझ
  • जय होस
  • एक हुल मान्छेहरु
  • प्रेमले दिन्छ जिउने इच्छा.....
  • केही दिनका सपनाहरू
  • तानसेन रमाइलो डाँडा
  • पानी
  • निर्वाण चाहन्छ ऊ
  • हाइकु
  • आन्ना मालिनोभालाई
  • विरुपको वसन्त
  • यस्तो सन्तान जन्मियोस्
  • देवकोटाका निबन्धमा हास्यरसको स्थिति
  • खहरेको भेल-रहेछ
  • तमोनदी
  • जीसस क्राइस्ट श्रीकृष्णका भक्त थिए
  • फुट नोट्स
  • सम्बन्ध बिच्छेद (लघु कथा)
  • म पानी हुँ
  • बाबा सुसु आयो
  • राजाकी रानी
  • यहाँ बाटाहरू धेरैछन् छानेर हिँड्नुपर्छ
  • नालापानी
  • मधुर रसले नकस भो
  • बिरालो
  • तीन मुक्तक
  • अनेक आयाम छन् किराँत चाडका
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित