मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
किन गयौ त्यो ठाउँमा के के गरी फर्कियौ त ?
shantiram.dhakal — Wed, 12/05/2012 - 23:07
(संबिधान सभा )
बाटो ढुकी कुइनेटोमा भत्काइदिऊँ कि तिमीलाई
ढुंगा हानी मोटरभित्रै सुइँकाइदिऊँ कि यिनीलाई
स्वागतद्वारमा लाम लाग्दा पड्काइदिऊँ कि तिमीलाई
गाउँ आउदा समाएर सम्झाइदिऊँ कि तिमीलाई
किन गयौ त्यो ठाउँमा के के गरी फर्कियौ त
गयो जोवन यो देशको निकास केही दियौ के त
जयकार गगन भेदी नारा लगाई पठाएथ्यौं
मोज गर्यौ मस्ती गर्यौ देशै अब भसाए छौ
घाँटी मिलाई नेउरी सर्प नागमणि निली सक्यौ
खान्न खान्न भन्थ्यौ पहिले भेटे जति सबै निल्यौ
जनतासँग हात मिलाई देश निर्माण गर्छु भन्थ्यौ
सियो भई पसेका थियौ फाली बनि निस्किएछौ
हिसाब किताव के कसो छ के के गरि फर्कियौ त
फर्किएर आउँदा खेरि गाउँ बेंसी होस गर
किन गयौ त्यो ठाउँमा के के गरी फर्कियौ त
के के गर्यौ निर्माण तिम्ले केही कतै देखिदैन
यो चालाले जिउनु भन्दा डोरी बोकी रुख चढ़
फर्किएर आउँदा खेरि गाउँ बेंसी होस गर
किन गयौ त्यो ठाउँमा के के गरी फर्कियौ त
बाटो ढुकी कुइनेटोमा भत्काइदिऊँ कि तिमीलाई
ढुंगा हानी मोटर भित्रै सुइँकाइदिऊँ कि यिनीलाई
स्वागत द्वारमा लाम लाग्दा पड्काइदिऊँ कि तिमीलाई
गाउँ आउदा समाएर सम्झाइदिऊँ कि तिमीलाई
==================================
(संबिधान सभा )
- 997 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 16 hours ago - आभार
4 days 12 hours ago - बहुत खुब कहिल्छि ।
1 week 11 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- कुकुर
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- थाकेको यात्री
- परिदृश्यभित्रका अमूर्त उपलव्धि
- अहो ! कस्तो अनर्थ यो
- जिन्दगी
- नेपाल
- तिमी र म
- अरुणिमा...
- तिम्रो यादको आगो बल्दा
- महाकवि देवकोटाको प्राज्ञिक यात्रा
- शुभकामना साटासाटको रीत बनोस दशैं
- यो मनको के भर हुन्छ
- मैले बाटो बिराएछु
- प्रतिरोधी कविता
- ठुलो चाड आयो भन्छन्
- व्यापारीहरूका देवता भीमसेन
- काली चाहियो
- तिमीलाई देख्दा
- कहाँ गयौ निरमाया
- जिन्दगी कस्तो
- मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने
- मेरो औकात छैन
- तिम्रो मेरो सम्बन्ध
- उपहार
- मेरो शरीरमा कोरोना छ अरे
- संबिधान लेखनलाई धकेल्ने
- चिसो चिसो हावामा
- मनका बेदना।।
- नडामेका मनहरु
- मेरो मिल्ने साथी छ
- एउटा अनुभूति
Post new comment