Skip to content


जसको लागि धन कमाउन टाढा टाढा पुगे
उसैबाट आज फेरि एक्लो भै छुटे

भनिदेऊ भनिदेऊ किन यस्तो गर्यौ
यता मलाई रुवाएर उता हाँसो छर्यौ

एक्लै ठिकै थिए तिमी किन आयौ
खुसि जति लुटेर आँसु किन दियौ

मेरो पनि थियो होला खुसी बाँच्ने मन
अब मैले कसको लागि किन साँच्ने धन

Leave a Reply

Your email address will not be published. Required fields are marked *