मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
मृगतृष्णा
kbs — Sun, 12/07/2008 - 16:32
मध्यरातपछि
जब आकाश छ्याङ्ग उघ्रन्छ
जुनको उज्यालो उसको अटालीमा पोखिन्छ
त्यही बेला
मनभरी उत्साहै उत्साहको फूल बोकेर
भेट्न जानेछु म उसलाई
नझस्कोस् ऊ त्यसबेला
बरु झ्याल खुल्लै राखोस्
म सुटुक्क चिहाउनेछु
झ्यालको पर्दा हटाएर
र चुपचाप
सुम्सुम्याउनेछु उसको केश
ऊ नब्युँझोस्
मात्र आँखा चिम्लिरहोस् मस्त निद्रामा
सत्ते
उसलाई नपाउनुको मृगतृष्णा
यद्यपि छाल बनेर
अटाइ नअटाइ पौडिरहेछ म भित्र ।
-पद्मकन्या कलेज
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 17 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 16 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 17 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- गजल
- बरु काली भन कृपया मलाई जाली नभन
- ऋग्वेदमा देवीदेवता
- तीन हाइकु
- गजल
- आमा
- तिमीसित गुनासो
- लक्ष्मीचोकदेखि भानुचोकसम्मको यात्रा
- मन्थलीको मादक धुनी मण्डलीको केही सम्झना
- एउटालाई पाएँ एउटा मन पराएँ
- सबैभन्दा ठूलो आश्चर्य
- ........जिउँदो तस्बिर
- आस्था र विश्वासको उदाहरण
- आठ हाइकू
- केही कमजोर र केही दह्रा निबन्धहरू
- पहिचान खोज्दै बितेको बाइस वर्ष
- कार्यालय सरेको सूचना
- भन तिमीसँग के बाँकी रहन्छ ?
- कागजको भेउ
- घारो एउटै हो

Post new comment