तिमी नभए जिन्दगानी
ks — Sat, 12/15/2012 - 18:58
तिमी नभए जिन्दगानी काडाँसरी छ
फेरि पनि मेरो केही गुनासो छैन
कहिलेकाहीँ कल्पनामा छाल हाली रोएथेँ
संसारको पीरहरूमा आँशु बनाई पोखेथेँ
अल्झाई दियौ पिरती त्यही कँही माझमा
फेरि पनि मेरो केही गुनासो छैन
धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ
क्षितिजसरी टाढा-टाढा सपना जोडेथेँ
आकाशबाट एउटै तारा बिलाई गयो माझमा
फेरि पनि मेरो केही गुनासो छैन
चट्टान झैँ पर्खिरहे वर्षे मास झरीमा
एक दिन त बादल फाटी घाम लाग्ने आशमा
हुरी बतास बर्षासँगै बगिगयो भेलमा
फेरि पनि मेरो केही गुनासो छैन
शब्द, संगीत - रनजीत गजमेर
स्वर - उदित नारायण झा
चलचित्र - कुसुमे रुमाल
- 2678 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
8 sec ago - Reply to comment | मझेरी डट कम
12 sec ago - Reply to comment | मझेरी डट कम
16 sec ago - Reply to comment | मझेरी डट कम
20 sec ago - Reply to comment | मझेरी डट कम
24 sec ago - Reply to comment | मझेरी डट कम
27 sec ago - Reply to comment | मझेरी डट कम
31 sec ago - Reply to comment | मझेरी डट कम
35 sec ago - Reply to comment | मझेरी डट कम
41 sec ago - Reply to comment | मझेरी डट कम
46 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- नेपाल आमा तिमी
- भन्छे मोरीले
- भित्तो सफा राख्ने उपाय
- विमोचनकाे निम्तोमा जाने तयारी
- मेरा कुरा
- खहरेको भेल-रहेछ
- म र मेरो देश
- हो गयी लाल
- मिति नाघेको चिट्ठी
- यस्तो नहोस
- ए हमर बाबु तनि करके त देख (मनोविश्लेषण)
- आफ्नो ठानेर
- सतीको सराप
- नारी हामी संघर्शको जंघार तर्नु छ
- चिसो सिरेटो र यात्राहरु
- मेरो प्यारो ओखलढुंगा
- ठुलो एकादशीमा (बालकविता)
- बिमला
- सुख-दु:खसँगै रमाउ
- हिमालसरी म अग्लिरहेछु
- लाशहरू
- भुर्र चरी (बालकविता)
- माया लाया मरी मरी
- क्यानभास जिन्दगी
- दिवा सपना
- अस्तायो भानु
- दसगजा
- आषाढस्य प्रथम दिवसे
- मेरो जन्मभूमिमा
- आमा तिम्रो काखमा मर्ने
Post new comment