Skip to content

बारम्बार तिमीले यहाँ, भन्यौ सहमति,
कति वर्ष पुग्यो भनि, गन्यौ सहमति,
छेपारोको उखान भो हेर, पुरा हुने होइन
कुकुर बिरालाको झगडा ठान्यौ सहमति ?

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *