मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिम्रो शुभ विवाहको उपलक्ष्यमा
puskal — Fri, 12/21/2012 - 17:56
तिम्रो शुभ विवाहको उपलक्ष्यमा
धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना
अरु के दिऊँ म तिमीलाई ।
कोमल तिम्रो पाउमा काँडाले नघोचोस्
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।
दुबै हातहरू मेरा छन् खाली
छैन केही पनि दिनलाई,
लाखौं लाख शुभकामना
अरु के दिऊँ म तिमीलाई ।
दुःख भागोस् अघि सुखले पक्ष्याओस्
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्,
सबैको मुख–मुखले तिम्रै नाम लिउन्
भगवानले तिमीलाई राम्रो आशिष दिउन् ।
मिठो बोलेर सँधै तिमीले
हाँसी दिए पुग्छ मलाई,
लाखौं लाख शुभकामना
अरु के दिऊँ म तिमीलाई ।
तिम्रो शुभ बिवाहको उपलक्ष्यमा
धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना
अरु के दिऊँ म तिमीलाई ।
पुस्कल पौडेल (––प्रतिक)
- 22579 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 20 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 22 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 15 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 18 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 18 hours ago - एकदम सान्दर्भिक
2 days 22 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 days 1 hour ago - भुगोल ले नछेकेको माया
1 week 22 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 23 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- सिको
- भुडी परीक्षण अभियान
- सागर तर्ने इच्छ्या थियो
- हुन्न अरे मेरो लाशमा छुन पनि उन्ले
- परेली मै छौ कि कसो, माया भनी देखछु
- नेवाः,यःमरी पुन्हि व ज्यापु दिवस
- संघर्ष नै जीवन हो
- नव-बर्ष तिमी आउँदा खुशी बुनी आऊ
- गजल
- मेरो बरन्डाको कुकुर
- किन बनेन संविधान ?
- बाह्र हाइकु (कस्तो जमाना)
- सँगै हिडु जस्तो लाथ्यो
- ट्राफिक दाइलाई चिठी
- कलियुगकी सावित्री
- श्रीमान्, यो प्रश्न बाँच्नुसँग सम्बन्धित छ
- आज देश टुक्रिँदैछ
- शुभकामना
- सपनाहरू हेर्ने इच्छा छैन मलाई
- ‘लकडाउन’ बन्दको मानसिकता !
- प्रेम आत्माकी ज्ञानी
- प्यारो परेवा र म
- बलत्कार
- मनका कुरा
- सुनेको थिए जीन्दगी
- पछिल्ला रचनाहरू
- प्रेम कविता
- नारी के हो त्यो बुझौ
- शब्द
- नेपाल
दामि अझै यस्तै यस्तै कबिताहरु
अजय बिष्ट (not verified) — Sun, 04/23/2017 - 13:57दामि अझै यस्तै यस्तै कबिताहरु पढन पाउ
Post new comment