Skip to content


यो खाब्सा कस्तो ? सिंगै कुखुरो लुछेर खानु पर्ने
भात चै टमटरको झोलसँग मुछेर खानु पर्ने
निक्कै मिठो पो हुन्छ त कहिलेकाहीं त
हाप मात्रै लिए त थाल पुछेर खानु पर्ने

तोयानाथ पौडेल
मरुभुमीको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *