मीठो माया
ks — Tue, 01/01/2013 - 08:24
(१)
डाँफेचरी माथि माथि हिमालमा
गुराँसको जोवन मेरो मायालुमा
आकाशमा गड्याङ गुडुङ वर्षे झरी
हत्केला दुबै चुमे माया गरी
(२)
चन्द्रमालाई आज हेर लाज लाग्यो
सपना बादलसँगै गुड्दै भाग्यो
खुशीले मादल पनि बज्न थाले
तिमीभित्र आफूमात्र देख्न थालें
(३)
सुक्दैन खहरे नि माया उर्लेर
पूर्व क्षितिज अति राम्रो लाली पोतेर
हर्ष बडाई चाड ल्याउँछ तिम्रो माया नै
जति मुटुभित्र छाम्छु तिम्रो माया नै
-इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
- 1216 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
12 min 55 sec ago - Reply to comment | मझेरी डट कम
13 min 2 sec ago - Reply to comment | मझेरी डट कम
14 min 3 sec ago - Reply to comment | मझेरी डट कम
14 min 10 sec ago - Reply to comment | मझेरी डट कम
15 min 5 sec ago - Reply to comment | मझेरी डट कम
15 min 9 sec ago - Reply to comment | मझेरी डट कम
15 min 31 sec ago - Reply to comment | मझेरी डट कम
15 min 37 sec ago - Reply to comment | मझेरी डट कम
16 min 18 sec ago - Reply to comment | मझेरी डट कम
16 min 23 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- काली
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- सहिद औपचारिकता वा महान बलिदान ?
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- यस्तो नहोस
- खहरेको भेल-रहेछ
- एउटा निर्जन बस्तीमा
- सस्तो ताली (चार मुक्तक)
- "ल उठौं नेपाली"
- भयो ब्येथा मेरो
- टेस्ट्युब बेबी र मेरी प्रेमिका
- घुमन्ते साहित्यिक शृङ्खला
- नेपाली देशभक्त युवा
- जापानमा कवि गोष्ठी तथा कृति विमोचन
- मैथिली र नेपाली भाषा वारे एकाध कुराहरू
- निकुञ्ज अभ्यासमाला
- तिनको नकचरो पोइ (मनोवाद कथा)
- याद छ र?
- दस हजार माइलको यात्रा
- मेरो प्रेमलिला
- जताततै फोहोरमैलो दुर्गन्ध धेरै फ्यालफ्याल देखियो (गजल)
- गीत कबिता
- आहा ! हाम्रो माया बस्या अँधेरीको रात प्यारो
- उन्मक्त परी र पवन
- बदनाम हुदैछु म तिम्रै कारणले
- तिमी बन्ने
- संजिवनी बुटी
- हो गयी लाल
- मनकामना यात्रा
- तीन हाइकु (पैसाको शक्ति)
- तीन तान्का (भष्मासुरको नाचिरहेछ नाच)
- पछिल्ला रचनाहरू
- मिठो मिलनको सपना
- मखुन्डो पहिरेको मान्छे
Post new comment