Skip to content

थिएन मन, आज, हराएथें कतै
थिएन थाहा मलाई,थियौ कि तिमी कतै
सुम्पेर सबै भाव खोजेथें बाँच्न केही
दिन्छौ कि केही माया, गर्दैछु, बिन्ती यही

Leave a Reply

Your email address will not be published. Required fields are marked *