मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कानुन फुल्ने बोट अब
rcbasyal — Sun, 01/06/2013 - 03:40
उखेलेरै फ्याकिदिए कानुन फुल्ने बोट अब
हेर्ने कसले देख्ने कसले जन्ताका चोट अब
सरकारी गिरोह छन देश जन्ता भुट्ने सारा
चोर पनि साधु भए कस्मा लाउने खोट अब
भेष भुष जलाएर बिरका ती सन्तान भए
जन्ताका परजीवी लाउछन किन कोट अब
पैसा भए हाम्रो देशमा न्यायपनि आफ्नै हात
शक्तिशाली हुँदै गए कानुन भन्दा नोट अब
भर्ष्टचारी, राष्ट्रघाती, सबै यहा विश्वासघाती
नेता सबै उस्तै भए कस्लाई दिने भोट अब
- 633 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 15 hours ago - आभार प्रकट गरे
3 days 14 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 17 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
4 days 10 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 13 hours ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 13 hours ago - एकदम सान्दर्भिक
4 days 17 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 20 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- फूलबिनाको बगैंचा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- द्विपदी मुक्तक
- उज्यालो भएको छैन (लघु नाटक)
- कुकुर
- हाम्रो सानो स्कुल
- नेपाली साहित्यमा हाइकु
- चलचित्रमा महिलाले मारेको फड्को
- जे भए पनि कुरा त दाइजो नै त हो
- तिमीसँग मागेको साथै हरायो
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अपरिहार्य छ है उपकारी किसान
- नरोऊ है कालु
- पर्वतको यात्रा एक विवेचना
- सपना
- नजन्मिनुपर्ने मान्छे
- एक 'अराजक' स्रष्टा
- बर्षा र आँशु
- वियोगान्त उपन्यास स्मारिकाको एक झलक
- लम्बेतान यात्राका एकाध डोबहरू
- स्वर्गको यात्रा - सर्ग ०१ (एक)
- स्वर्गको यात्रा - सर्ग ०२ (दुई)
- मेरो कबिता
- प्रदेशी
- नवोदित साहित्यिक मोवाइल पुस्तकालय दर्ता, अध्यक्षमा बद्रीप्रसाद पराजुली
- बुबा
- अपहत्ते
- जन्मदिनको शुभकामना तिमीलाई
- अधुरो माया
- कलमको स्वाभिमानी सिपाही
Post new comment