Skip to content

दुई मुक्तक (अरु केही छैन, उद्दिग्न यी आँखाहरू)


१)
अरु केही छैन तर मसँग एउटा मन छ
परिआउँदा बैरीसँग लड्ने एउटा तन छ
मारकाट गर जे जे गर्न सक्छौ गर तिमी
झुक्नै नसक्ने मसँग नेपाली एउटा पन छ

२)
उद्दिग्न यी आँखाहरूले केही देख्नु छैन मलाई
प्रहार होस कतैबाट केही छेक्नु छैन मलाई
धुमिल धुमिल वातावरण छ उस्तै छ यो मन
भावविहिन यो मन्ले आज केही लेख्नु छैन मलाई

बिना तामाङ् ‘सुनगाभा’
काठमाण्डौं नेपाल

1 thought on “दुई मुक्तक (अरु केही छैन, उद्दिग्न यी आँखाहरू)”

  1. ARTS ECO
    HI FERND HOW R U.I AM LAKPA SERPA SAMARPIT BAISEE BICHAWA GA BI SHA NAURANGA VDC `4 KANCHANPUR I READ IN CIASS 11.YOUR MMUKTA IS VERY SWET.
    MY NOMBER IS 9 OK BE729182950** 9848606267.9804690381 OK BUY

Leave a Reply

Your email address will not be published. Required fields are marked *