तीन मुक्तक (ढल्किरहेछ, सिउने मन, कसरी सहनु)
sanamgole — Sat, 01/12/2013 - 14:52
१)
आँखामा आँसु छल्किरहेछ
मुटूमा आगो सल्किरहेछ
सोचे जस्तो भएन कहिले
व्यर्थमा जीवन ढल्किरहेछ ।
२)
बिषनै दिए पनि पिउने मन छ
तिमीसँगै जीवन जीउने मन छ
वर्षौपछि आज फेरि किन किन खै
टुक्रिएको मुटूलाई सिउने मन छ ।
३)
सिउँदोमा सिन्दुर रंगाको कसरी सहनु म
धगो काट्यौ मेरो चंगाको कसरी सहनु म
हुने नहुने कुरा गर्छन साथी संगी सबै
समाजले कुरा बंगाको कसरी सहनु म ।
सनम गोले
दामन, मकावनपुर
हाल मलेशिया ।
- 826 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
0 sec ago - Reply to comment | मझेरी डट कम
4 sec ago - Reply to comment | मझेरी डट कम
8 sec ago - Reply to comment | मझेरी डट कम
9 sec ago - Reply to comment | मझेरी डट कम
13 sec ago - Reply to comment | मझेरी डट कम
17 sec ago - Reply to comment | मझेरी डट कम
21 sec ago - Reply to comment | मझेरी डट कम
25 sec ago - Reply to comment | मझेरी डट कम
29 sec ago - Reply to comment | मझेरी डट कम
32 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- खहरेको भेल-रहेछ
- म पानी हुँ
- अनेसास नबोदित नबौ डबली भब्यताका साथ सम्पन
- जेठ चौधमै संबिधान बनाऊँन सबै मिली,
- अनन्यालाई
- भाँच्यौ किन ?
- तँ के गर्दैछस् यहाँ?
- तिम्रो हृदय
- शान्ति (लघुकथा)
- रुपान्तरण
- नौंडाँडा पारि गोटीखेल
- आउन नानी चञ्चली
- सधैं हुन्छ र रात ?
- मलाई नसोध कहाँ दुख्छ घाउ
- गाउँको गोरेटो
- हाइकू कसरी लेख्ने ?
- जीवन चाहना
- मैले घर छोडेको धेरै साल भयो
- सत्य छ यो बह्रामाको लिला,
- पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
- समस्या
- फर्केर आउन्न की ?
- अचेल त साना पनि
- गाउँघरमा
- हिरोसिमाको एटम-बममाथि कविताको विजयोत्सव
- कल्पनामै विलाई गए
- बैग्लै स्वादको पुस्तक
- दुई मुक्तक
- नाटक
- मूक माया
Post new comment