Skip to content

केही हाइकुहरु


डाँडा र काँडा
यी घुम्ती बाटाहरु
जीवन पथ ।


मुटुको टुक्रा
दन्किएको छ आगो
आमाको बिलौना ।


यो छटपटी
खाडलको भ्यागुता
निरीह मन ।

3 thoughts on “केही हाइकुहरु”

  1. भावनाको कुशल चित्रण गर्नुभएको
    भावनाको कुशल चित्रण गर्नुभएको छ।
    तीन भिन्न शीर्षकमा, थोरै शब्दले धेरै एक्स्प्रेस गर्न सक्नुभएको छ। विशेष चाहिं हाइकु ३मा जटिल भावनलाई सहज रुपमा देखाउनु भएको जस्तो लाग्यो।

  2. प्रीति
    कति सजिलै लेखिदिने

    प्रीति
    कति सजिलै लेखिदिने मनको भावना– असाध्यै मनपर्यो!

    1. कुमारजी, आश्माजी
      धेरै धेरै

      कुमारजी, आश्माजी
      धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *