मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तीन रमाइला मुक्तक
nice.vharat — Sun, 01/13/2013 - 08:46
(१)
तिम्ले भेट्न चाह्यौ भने फेरि भेट होला
बोलाएमा आउँछु साँच्चै त्यही गेट होला
नकारेर मेरा माया पर सर्यौ भने तिम्ले
तिम्लाई सम्झी जिन्दगीको चङ्गा चेट होला ।
(२)
रोज्ल्यौ कतै केटा तिम्ले बिग्रिएको मति
दुःख पाई घर न घाटको होला तिम्रो गति
तन धन मन भा'को लक्का जवान मैं छु
रोज्यौं भने बनुला है त्यही ज्यानको पति ।
(३)
मसँग आऊ असल केटा पाउली
उपहारमा मैले लाको फेटा पाउली
चायौं भने नौ महिनामा नत्र बर्षौंपछि
तिम्ले रोजे जस्तो र्घोले बेटा पाउली । .............दर्पण
- 2506 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 9 hours ago - सानो आग्रह गरे है सर
5 days 4 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- संघर्षशील जिन्दगी
- काम गर्न नसक्नेले
- हाम्रो बारेमा
- मन परेको मान्छे भेटिन्छ
- कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन
- पछिल्ला रचनाहरू
- अमेरिकामा नेपालीको सृजना
- नेपाल मेरो घर
- साँघुरो (लघुकथा)
- यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन
- प्रकृति-नियम
- आकाश/परिवेश
- अभागी आमा
- धेरै झल्को
- रेलबाट युरोपको फन्को
- ‘गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव’
- म पानी हुँ
- अन्तिम पत्र तिमीलाई
- ब्याट्रि फेर्ने काम
- हाम्रो प्यारो बाल भरिया
- पात्र र भूमिका
- म दुखें
- यसै गरी मिलोस तिम्रो माया
- भगवान निर्दयी नभएको भए
- मोती
- नारी दिवस विशेष
- चुनाउ
- उसको लागि माया
- कोल्टे फेरिसकेछ समयले
- विद्यालयको स्मृति
Post new comment