मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन
ks — Tue, 01/15/2013 - 20:12
यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन
थाहै नपाई गन्तव्यका बाटाहरू फेरिएछन
हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको
स्नेहालु त्यो आँगनीका माटाहरू फेरिएछन
किट पत्थर फुटाएर बनाएको बगैँचालाई
चट्ट पारी सिङ्गारेका साटाहरू फेरिएछन
थोप्ला थोप्ली बटुलेर दिनानुदिन बहाएको
रगत तथा पसिनाका टाटाहरू फेरिएछन
छातिभरी लागेका ती अनगिन्ती चोटहरू
घाउ फेरि बल्झिएर खाटाहरू फेरिएछन
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
17th December,2012
- 989 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
50 min 36 sec ago - शब्द र भाव राम्ररी मिलाउनु
2 hours 3 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
19 hours 29 min ago - सारै राम्रो पुस्तक, बधाई छ
21 hours 58 min ago - किताब राम्रो रहेछ । बधाई छ
21 hours 59 min ago - एकदम सान्दर्भिक
1 day 2 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 5 hours ago - भुगोल ले नछेकेको माया
6 days 1 hour ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 3 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 20 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- वुद्ध
- तमाङ ल कोला
- लालाबाला काप्न थाले नाना लिएर आउनु
- सयपत्री मखमली फूल फुल्यो होला
- के के हुन्छ के के !
- मानवता को आश
- तिम्रो नाउँ लेखिएछ
- अन्तिम पात (भावानूदित लघुकथा)
- झिल्के मयुर
- किन यस्तो विचित्र
- छोटो कविता
- पीडा
- जहाँ कसैलाई जिउनुको एउटा गीत गुनगुनाउनु छ !
- असमानता
- आखाँभरि सपना तिम्रो छाउन थाल्यो
- यसै गरी बिताईदिन्छु
- ‘गोर्खेको सृष्टि-कादम्बरी कविता’
- किन रोकियो गति मेरो कलमको
- बाल साहित्यका तीनवटा किताब एकै चोटी
- यस्तो पनि हुँदो रहिछ
- हरेस नखाऊ
- तिम्रो उल्लासमय वातावरणमा (सवाल जवाफ)
- बुबाको मुख हेर्ने दिन
- गजल
- झझल्को लिएर आएछ सावन
- छेक्यो छेक्यो देउराली डाँडा
- आँखाको भाका आँखैले
- सञ्चारकर्मीको सहयोगी
- तिमी एक्लै
- केदारनाथको 'शिर' डोलेश्वर महादेव
प्रिय मझेरी डट कम ! यो
komal prasad bhatta (not verified) — Tue, 01/15/2013 - 20:16प्रिय मझेरी डट कम !
यो निरन्तर सद्भावना र स्नेह प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l
Post new comment